मङ्गलबार, २९ साउन २०७५, १९ : ०१
विचार
नयाँ बुल रन समात्ने तयारीमा लागौं, सेयर बजारको न्यूनतम बिन्दुनै समात्छु भनेर कुर्दा धेरैपछि पर्न सकिन्छ
नयाँ बुल रन समात्ने  तयारीमा लागौं,  सेयर बजारको न्यूनतम बिन्दुनै समात्छु भनेर कुर्दा  धेरैपछि  पर्न सकिन्छ
हाम्रो सेयर बजारमा ७० प्रतिशत बढी हिस्सा बैंक तथा बित्तिय संस्थाले ओगटेको छ। तसर्थ स्ट्रङ बुलिस ट्रेण्ड समात्नको लागि बैंक तथा बित्तिय संस्था समुहमा खरिद चाप आएर यही समुहलेनै समग्र बजारको नेतृत्व लिनु जरुरी छ । ...
मन्द सेयर बजार : जोखिम पनि कम
मन्द सेयर बजार : जोखिम पनि कम
प्रतिफलको अनुमानित खाका सहित सूचिकृत कम्पनीहरुका वित्तिय विवरणहरु सार्वजनिक हुँदै गर्दा सेयर बजार भने दिनप्रतिदिन कमजोर बन्दै गईरहेको छ। लामो समय वियरिश अबस्थाबाट गुज्रीएको सेयर बजारमा लगानीकर्ताको मनोविज्ञान कमजोर छ। ...
नवउदारवाद, शिक्षा, स्वास्थ्यमा निजीकरण र राष्ट्रिय करणको सवाल
नवउदारवाद, शिक्षा, स्वास्थ्यमा निजीकरण र राष्ट्रिय करणको सवाल
पुँजीवादले आफ्नो अस्तित्व बचाउँदै नयाँ ढंंगले आफ्नो भूमिका विस्तार गर्न विश्वव्यापी रुपमा सन् १९९० को दशक देखि नवउदारवादको नारा दिएर सर्वाजनिक क्षेत्रको सेवालाई संकुचन गर्दै निजी क्षेत्रको भूमिकालाई बढावा दिने कार्य गर्यो । ...
लोकतन्त्रको धारामा समृद्धिको पानी
लोकतन्त्रको धारामा समृद्धिको पानी
हामिले राजनैतिक संघर्षको लामो यात्रालाइ तार्किक निश्कर्षमा पुर्याएर समृद्धि यात्रालाइ अगाडि बढाएका छौँं । देशमा संघिय प्रान्तिय र स्थानीय तहको पुर्णता संगै स्थायित्व आउने अपेक्षा गरिएको छ। ...
जलाशययुक्त आयोजनाको विद्युत खरिद नीतिमा सुधारको आवश्यकता
जलाशययुक्त आयोजनाको विद्युत खरिद नीतिमा सुधारको आवश्यकता
नेपालमा बहुचर्चित पहिलो जलाशययुक्त जलविद्युत आयोजना पश्चिम सेतीले हामीलाई गिल्ला गरिरहेको छ । २० वर्षको समय व्यतित हुँदा पनि आयोजना निर्माणको काम सुरु हुन सकेको छैन । ...
सेयरको सकसपूर्ण सुस्तता
सेयरको सकसपूर्ण सुस्तता
२०७३ साल साउन १२ गते नेप्सेले कायम गरेको एतिहासिक १८८१ विन्दुको उच्चतम रेकर्ड पछि घट्दो प्रबृतीमा रहेको सेयर बजार यो २ बर्षको अबधिमा पनि मन्द गतिमै रहेको छ । ...
लागू भयो टाईम कार्ड, अब रोकिएला टिपर आतंक ?
लागू भयो टाईम कार्ड, अब रोकिएला टिपर आतंक ?
तिब्र नागरिक बिरोध पछी उपत्यकाको बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न उपत्यका ट्राफिक प्रहरी महाशाखाले मंगलवारवाट टाइम कार्ड लागु गरेको छ । ...
नेपालको शानः आठहजार मिटर माथिका हिमालहरु
नेपालको शानः आठहजार मिटर माथिका हिमालहरु
एसियाको पश्चिमी भाग पाकिस्तानको कास्मिरदेखि लिएर भारतको आसामसम्म फैलिएको हिमालय पर्वतमालाले बीचमा नेपाल, चीनको स्वशासित क्षेत्र तिब्बत, भारतको सिक्किम, भुटान हुँदै ब्रह्मपुत्रसम्म पैmलिएको छ । यसरी कस्मिरदेखि ब्रह्मपुत्रसम्म फैलिएको हिमालय ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved