बुधबार, ३१ असोज २०७५, ०७ : ५९
विचार
एप्सले सघाउने छ दशैंतिहार मनाउन
एप्सले सघाउने छ दशैंतिहार मनाउन
नेपालीलाई ठूला चाडहरु दशैंतिहारले छोपेका छन् । हरेक बर्ष बर्षा सकिएपछि आउने यी दुई चाड हर्षोल्लासपूर्वक मनाइन्छ । विदेशमा बसेका धेरै नेपाली दाजुभाइ दिदीबहिनी चाड मनाउन घर फर्कदै छन् । कोही भने आफन्तलाई सम्झेर परदेशमै साथीहरु जम्मा भएर चाड मनाउने योजना बनाउदै होलान् । यस्तो बेला स्वदेशमा रहेका आफन्तको याद आउनु स्वभाविकै हो । सशरीर आफ्नो घरमा उपस्थित हुन नसके...
लोकमान र अख्तियारबारे कांग्रेस किन चूप ?
लोकमान र अख्तियारबारे कांग्रेस किन चूप ?
लिलाराज खनाल अख्तियार दुरुपयोय अनुसन्धान आयोगले भदौ ३१ गते साँझ पत्रकार सम्मेलन गरेर माओवादी पूर्व लडाकुको शिविरमा भएको रकम दुरुपयोग छानबिन गर्ने घोषणा ग¥यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेका बेला अख्तियारले चालेको कदमबारे प्रधानमन्त्री फर्किएपछि माओवादी हेडक्वार्टर बैठकमा छलफल पनि भयो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले लडाकु शिविरको बारेमा छानबिन अघि नबढाउन...
सौर्य उर्जाः आजको आवश्यकता
सौर्य उर्जाः आजको आवश्यकता
बबिन दाहाल उर्जाको माग विश्वब्यापी रुपमा बढिरहेको छ । यही रुपमा माग बढ्दै जाने हो भने अहिलेको उर्जा संकट धान्न विश्वलाई ठूलो समस्या पर्नेछ । यही संकट धान्न सौर्य उर्जा (सोलार) को भरपुर प्रयोगमा ल्याउनु आवश्यक छ । भविष्यको उर्जा संकट धान्न सौर्य उर्जा राम्रो विकल्प हुनसक्छ । सूर्यबाट सित्तैमा पाइने उज्यालोलाई उर्जामा रुपान्तरण गर्न सके यसले विश्व परिवेसमा ठूलो...
सिण्डिकेट अपराध हो, यसलाई निर्मूल गरौं
सिण्डिकेट अपराध हो, यसलाई निर्मूल गरौं
सिण्डिकेट भन्नाले एकै किसिमको वस्तु वा सेवा उपलव्ध गराउने सिमित ब्यवशायिक व्यक्ति संघसस्था आदिको मिलोमतोमा आम उपभोक्तालाई त्यस्तो वस्तु वा सेवाको छनोटको अवसरवाट वञ्चित गराउने गलत व्यवशायिक अभ्यास भन्ने वुझिन्छ ।यसले खुला वजार अर्थतन्त्रको प्रतिस्पर्धात्मक अधिकारलाई ठाडै अस्विकार गर्दछ । जस्को कारण एकाधिकार कायम भइ तोकिएका वस्तु वा सेवामा नै यात्रुले यात्रा र सामान ढुवानी गर्नुपर्ने वाध्यात्मक अवस्था आइरहन्छ ।
आर्थिक क्षेत्रका समसामयिक मुद्दा
आर्थिक क्षेत्रका समसामयिक मुद्दा
सरकार परिवर्तन भएसँगै चालू आर्थिक वर्ष ०७३/७४ को बजेट कार्यान्वयन गर्नुपर्ने दायित्व वर्तमान सरकारको काँधमा आएको छ । सत्ता साझेदार दलहरूको समीकरण बदलिए पनि चालू आवको बजेट संसद्बाट पारित भइसकेको र हालको सत्ताको नेतृत्व गरिरहेको दलसमेत यो बजेट तर्जुमाका समयमा सत्ता साझेदार रहेकाले यसको पूर्ण कार्यान्वयन अहिलेको मुख्य एजेन्डा हो । ...
केका लागि राजनीति ?
केका लागि राजनीति ?
राजनीति केका लागि ? प्रश्न जति सरल देखिन्छ उत्तर त्यतिकै जटिल छ । राजनीतिक परिदृष्यले फरक फरक ब्याख्या गरिरहेको छ । राजनीति आम जनताका लागि हुनुपर्ने हो । राजनीति देश विकासका लागि हुनु पर्ने हो । राजनीति बेथिति, विसंगति, अन्याय, अत्याचारको विरुद्ध हुनु पर्ने हो । नेपालमा त्यस्तो देखिएको छैन । त्यसैले यहाँका दल राजनीति केका लागि गर्छन् ? सत्ता...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved