सोमबार, ०६ जेठ २०७६
विचार
शेयर लगानीकर्ता दबाब समूहको आन्दोलन : के भन्छन् शेयर विश्लेषक ?
शेयर लगानीकर्ता दबाब समूहको आन्दोलन :  के भन्छन् शेयर विश्लेषक ?
अर्थ संसार, काठमाडौं–खासै चहलपल नहुने जावालाखेल अवस्थित नेपाल धितोपत्र बोर्ड हिजा आइतबार एकाएक तात्यो । ...
लगानीकर्ता नेपालमा जलविद्युतका परियोजनाहरुमा लगानी गर्न तत्पर छन तर लगानी फिर्ताको सुनिश्चितता गर्ने बैंकको खोजिमा छन
लगानीकर्ता नेपालमा जलविद्युतका परियोजनाहरुमा लगानी गर्न तत्पर छन तर लगानी फिर्ताको सुनिश्चितता गर्ने बैंकको खोजिमा छन
पूर्वाधारको विकास सम्बृद्ध नेपाल निर्माणको एक प्रमुख आधारस्तम्भ हो । पूर्वाधार विकासले नेपाललाई विकसित देशहरुको श्रेणीमा पुर्याउन सहयोग गर्नेछ । ...
बैंकलाई शेयर दलाल अनुमति : लगानीकर्ताको खुट्टामा बन्चरो
बैंकलाई शेयर दलाल अनुमति : लगानीकर्ताको खुट्टामा बन्चरो
पूँजीबजार र मुद्राबजार शब्दावली हेर्दा दुवै एकै हो भन्ने लाग्न सक्छ । तर, यी दुवैको अस्तित्व र उपयोग फरक छ । रायो र तोरीको दाना उस्तै र तेल आए पनि एकै होइनन् । ठ्याक्कै यस्तै किसिमको अन्तर पूँजीबजार र मुद्राबजारको बीचमा छ । ...
सुधिर बस्नेतले यसरी डुबाए लगानीकर्तालाई, तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९
सुधिर बस्नेतले यसरी डुबाए लगानीकर्तालाई, तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९
अर्थ संसार, काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमाओरेण्टल को अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ । ...
राष्ट्रपती ज्यू ! यो समय कुनै मन्दिरको भर्याङ्ग होइन, समृद्धिको भर्याङ्ग उद्धघाटन गर्ने समय हो
राष्ट्रपती ज्यू ! यो समय  कुनै मन्दिरको भर्याङ्ग  होइन, समृद्धिको भर्याङ्ग उद्धघाटन गर्ने समय हो
केहिदिन अघि सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा पोखरास्थीत विन्दवासिनी मन्दिरमा निर्माण भएको ‘लिफ्ट’ उद्भघाटन भएपछी त्यसको पक्ष र विपक्षमा सामाजिक सन्जालमा राम्रै वहसको सृजना भयो। ...
लैंगिक समानता र स्वतन्त्रताको अभियानसँगै समानताको अर्थ पुरूषले बच्चा जन्माउनु पर्छ भन्ने हो र ?
लैंगिक समानता र स्वतन्त्रताको अभियानसँगै समानताको अर्थ पुरूषले बच्चा जन्माउनु पर्छ भन्ने हो र ?
मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यस दिवसको आफ्नो गौरवशाली इतिहास छ । संसारभरिका महिलाहरूले गौरव गर्छन् यस दिवसप्रति । यस अवसरमा यस दिवसका मुख्य ब्यक्तित्व क्लारा जेटकिनलगायत संसारभरका संघर्षशील अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । ...
के नांगिनु नारी स्वतन्त्रता वा बिरोधको लागि जायज हुन त ?
के नांगिनु नारी स्वतन्त्रता वा बिरोधको लागि जायज हुन त ?
जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आजजस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन । ...
पञ्चायतकालदेखि गणतन्त्रसम्म भोगेकी विष्णुदेवी
पञ्चायतकालदेखि गणतन्त्रसम्म भोगेकी विष्णुदेवी
संसारमा धेरै प्रकारका मानिसहरूको जन्म हुन्छ, जसरी हरेक मानिसका आवरण फरक हुन्छन्, त्यसरी नै इच्छा, चाहना र क्षमता फरक–फरक हुन्छन् । जस्तो देखिन्छ, त्यो सत्य नहनु पनि सक्छ । कुनै कुनै घटनाहरू कल्पनाभन्दा फरक पनि हुन्छन् । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved