सोमबार, ०६ साउन २०७६
विचार
बजेट २०७६/७७: हाइड्रो संचालकको सुझाव
बजेट २०७६/७७: हाइड्रो संचालकको  सुझाव
आर्थिक वर्ष २०७६/७७ को बजेटका लागि अर्थमन्त्रालयले काम थालेको छ । वित्तीय संघीयता कार्यान्वयनको पहिलो बजेट समिक्षा सहित मन्त्रालय छलफलमा जुटेको छ । संविधानले जेठ १५ मा बजेट ल्याउनै पर्ने व्यवस्था गरेको छ । बजेटमा उर्जा क्षेत्रमा सरकारले निम्न बुँदालाई ध्यान दिनु पर्ने अपि पावर कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताउनुभयो । यस्ता छन बजेटमा जलविद्युत सम्बन्धि सुझावहरु ...
पुँजी बजारको वेथा ‘एउटै ताउलाको भात, कतै काँचो, कतै पाकेको ’
पुँजी बजारको वेथा ‘एउटै ताउलाको भात, कतै काँचो, कतै पाकेको ’
नेपाली पुँजी बजारका लगानीकर्ताहरुलाइ केही बैकहरुले ऋण दिदा एउटा ब्याजदरमा सहमति गरि A/C room मा राखेर कफी , चिसो के खाने हो सोधि सोधि ऋण दिने तर पछि बिभिन्न बहानामा ऋणको ब्याजदरमा वृद्धि गरि SMS पठाई लगानीकर्ताहरु माझ डर, भय, त्रास उत्पन्न गराइ आतंक फैलाउने कार्य गरिरहेका छन । ...
शेयर गन्थन
शेयर गन्थन
जब बजार बढ्न थाल्छ लगानीकर्ताहरुले सपना देख्न थाल्छन , अब बजारमा उछाल आउछ , अब बजार उच्च तहमा पुग्छ , पहिला नै शेयर नकिनेर ठूलै गल्ति गरिए छ। अहिले मेरो पोर्टफोलियो यस्तो भयो उस्तो भयो भन्दै आमाले आफ्ना बच्चाको डाइपर चेक गरे भन्दा धेरै त लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो चेक गर्न थाल्छन । ...
"सेयर खरिदबिक्री गर्दा यी १९ कुरामा ध्यान दिउ, नेप्से घटेर तनाव नलिउ"
"सेयर खरिदबिक्री गर्दा यी १९ कुरामा ध्यान दिउ, नेप्से घटेर तनाव नलिउ"
नेपालमा ९५ प्रतिशत सेयर लगानीकर्ताहरुलाइ सेयर खरिदबिक्री गर्ने समय र सेयर खरिदबिक्री बिधि तथा तरिकाहरुको बारेमा जानकारी नहुँदा सेयर बजारमा कमाउने को संख्या भन्दा गुमाउनेको संख्या ज्यादै छ । ...
जापानमा नेपाली : देश फेरे, भेष फेरे तर स्वभाव फेर्न सकेनन्
जापानमा नेपाली :  देश फेरे, भेष फेरे तर स्वभाव फेर्न सकेनन्
हामी आज जो परदेशमा आफ्नो पसिना बेचीरहेका छौै तर कोहि आफ्नो लागि मात्रै नभएर अरुलाई पनि सहयोगी बन्दै आफ्नो काम गरिरहेका नेपालीहरुपनि धेरै हुनु हुन्छ । तेही मध्ये एकमा म आफै पनि पर्छु जस्तो लाग्छ । ...
विश्वकै लामो ट्रेकिङ रुट ‘ग्रेट हिमालयन ट्रेल’
विश्वकै लामो ट्रेकिङ रुट ‘ग्रेट हिमालयन ट्रेल’
विश्वका ७ महादेशमध्ये एसिया महादेश मात्रै यस्तो महादेश हो, जहाँ मानव जीवनलाई नभइ नहुने स्वच्छ खानेपानीको ठूलो स्रोत रहेको छ । ...
बिमा गर्दा सामान्य कुरा बुझेर गरौं !
बिमा गर्दा सामान्य कुरा बुझेर गरौं !
जीवन बिमा सुख र दुःखको साथी हो । तपाईलाई आर्थिक समस्या परेको समयमा यसले सहयोग गर्छ । तपाईंले थोरै रकम भुक्तानी गरी आफनो ठूलो जोखिमको सुरक्षा पनि गर्न सक्नुहुन्छ । बिमा गर्दा आफ्नो आर्थिक अबस्थामा बिचार पुर्याउनु पर्छ । ...
‘देश बन्दैछ : केही नयाँ हुँदैछ’
‘देश बन्दैछ : केही नयाँ हुँदैछ’
अर्थ संसार, काठमाडौं – सरकारी निकाय र निर्माण व्यवसायीले इमान्दार भएर काम गरे ठूला विकास निर्माणका कामले गति लिन सक्छ भन्ने उदाहरण नयाँ वर्ष लागेपछि निरन्तर रुपमा सार्वजनिक भएका छन् । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved