बुधबार, ०४ असार २०७६
विश्व
ह्वावेको ब्रान्ड भ्यालु ८ प्रतिशतले बढ्यो
ह्वावेको ब्रान्ड भ्यालु ८ प्रतिशतले बढ्यो
अर्थ संसार, काठमाण्डौ–  ह्वावेले ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु बढाएको छ । ...
रुसमा ‘३२ हजार बर्ष’ पहिलेको ब्वाँसोको टाउको भेटियो
रुसमा ‘३२ हजार बर्ष’ पहिलेको ब्वाँसोको टाउको भेटियो
अर्थ संसार, मस्को- रुसको उत्तरधुर्वी क्षेत्रमा झण्डै ‘३२ हजार बर्ष‘ अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी बैज्ञानिकहरुले बताएका छन् । ...
केन्याको आर्थिक वृद्धि ६.३ प्रतिशत
केन्याको आर्थिक वृद्धि ६.३ प्रतिशत
नैरोबी– केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो । ...
बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड
बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड
अर्थ संसार, बेइजिङ – मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । ...
चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर
चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर
अर्थ संसार,बेइजिङ- चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्ब अमेरिकी डलरभन्दा  बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्यूरोले जनाएको छ । ...
साइबर आक्रमणमा अमेरिकाको हात : चीन
साइबर आक्रमणमा अमेरिकाको हात : चीन
अर्थ संसार, सिन्ह्वा - चिनियाँ नेटवर्कलाई लक्षित गरी हुने प्राय साइबर आक्रमण संयुक्त राज्य अमेरिकाका कारण हुने गरेको चीनको नेशनल कम्प्यूटर नेटवर्क  इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम (सीएनसीईआरटी) ले सोमबार सार्वजनिक एक बार्षिक प्रतिवेदनमा भनिएको छ । ...
कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित
कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित
अर्थ संसार, काठमाडौं-  कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका छन्। ...
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
लण्डन – बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved