सोमबार, ०६ साउन २०७६
विश्व
भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय
भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय
अर्थ संसार, अल्जिएयर्स- अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ । ...
ब्रिटिस एअरवेजलाई यात्रुको डाटा चोरेका अभियोगमा दुई करोड २९ लाख डलर जरिवाना
ब्रिटिस एअरवेजलाई यात्रुको डाटा चोरेका अभियोगमा दुई करोड २९ लाख डलर जरिवाना
अर्थ संसार, लण्डन- बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमानकम्पनीको मातृ समूह ‘इन्टरनेशनल एअरलाइन्स ग्रुप’ (आएजी) ले सोमबार जनाएको छ । ...
अमेरिकामा ग्याँस सिलिण्डर विस्फोटबाट २० घाइते
अमेरिकामा ग्याँस सिलिण्डर विस्फोटबाट २० घाइते
अर्थ संसार,  वासिङ्टन- अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हँुदा कम्तीमा २० जना घाइते भएका छन् । ...
अमेरिकाको क्यालिफोर्नियामा भूकम्प : सन् १९९९ पछि यो पहिलो पटक यति शक्तिशाली भूकम्प
अमेरिकाको क्यालिफोर्नियामा भूकम्प : सन् १९९९ पछि यो पहिलो पटक यति शक्तिशाली भूकम्प
अर्थ संसार, क्यालिफोर्निया- अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ ।अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको बताएका छन् । ...
धुम्रपानले हरेक दिन १७ अष्ट्रेलियालीको मृत्यु
धुम्रपानले हरेक दिन १७ अष्ट्रेलियालीको मृत्यु
अर्थ संसार, अष्टेलिया - अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ । ...
नाइजेरियाको इन्धन गाडी विस्फोट हुँदा कम्तीमा ४५ जनाको मृत्यु
नाइजेरियाको इन्धन गाडी विस्फोट हुँदा कम्तीमा ४५ जनाको मृत्यु
अर्थ संसार,अहुम्बे-नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले मङ्गलबार जनाएको छ । ...
अफ्रिकी परियोजनाका लागि तीन अर्ब २० करोड डलर ऋण स्वीकृत
अफ्रिकी परियोजनाका लागि तीन अर्ब २० करोड डलर ऋण स्वीकृत
अर्थ संसार, बेइजिङ, १७ असार (रासस-सिन्ह्वा) – चिनियाँ विकास बैंक (सीडीबी) ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ । ...
श्रीलङ्कामा डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित
श्रीलङ्कामा डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित
अर्थ संसार, कोलम्बो-श्रीलङ्कमा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved