बिहिबार, ०९ माघ २०७६
अन्तर्वार्ता
'शेयर बजार बेयरिस ट्रेन्ड पुरा गरेर बुलिस ट्रेन्डमा छ,यो समय लगानीको लागि सुनौलो अवसर हो '- विश्लेष्क एस.पी. चौलागाई (भिडियो अन्तरवार्ता)
'शेयर बजार बेयरिस ट्रेन्ड पुरा गरेर बुलिस ट्रेन्डमा छ,यो समय लगानीको लागि सुनौलो अवसर हो '- विश्लेष्क एस.पी. चौलागाई (भिडियो अन्तरवार्ता)
अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि द्वारा संचालित arthasansar.com ले साप्ताहिक कार्यक्रम शेयर संवाद को चैथो एपिसोडमा हामीले लगानीकर्ता एवं शेयर विश्लेषक एस.पी. चौलागाईसँग कुराकानी गरेका छौँ। ...
राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न : दीर्घराज मैनाली-महानिर्देशक, राजस्व अनुसन्धान विभाग
राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न : दीर्घराज मैनाली-महानिर्देशक, राजस्व अनुसन्धान विभाग
अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो । विभागलाई कानूनी तथा साङ्गठानिकरुपमा समेत थप सवल बनाइयो । ...
दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता
दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता
महिला लगानीकर्ता गोमा श्रेष्ठ (बानियाँ) विगत ८ वर्षदेखि शेयर बजारमा सक्रिया छिन। शुरुपमा साधारणसभा शेयर (आइपिओ) बाट शेयरमा लगानी गर्न सुरु गरेकी श्रेष्ठ (बाँनीया) सँग अहिले १ सय भन्दा बढी कम्पनीको शेयर छ । ...
वन विकासको बाधक होइन, समृद्धिको आधार हो : शक्तिबहादुर बस्नेत- वन तथा वातावरणमन्त्री
वन विकासको बाधक होइन, समृद्धिको आधार हो  : शक्तिबहादुर बस्नेत- वन तथा वातावरणमन्त्री
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार विकासमा वन तथा वातावरण मन्त्रालय बाधक नभई समृद्धिको साधक भएको दावी गर्नुभएको छ । ...
लगानी गर्न यो सहि समय हो,जोखिम नलिने हो भने बैंकको शेयरमा लगानी गर्नुहोस-कमल पन्थी (भिडियो अन्तरवार्ता)
लगानी गर्न यो सहि समय हो,जोखिम नलिने हो भने बैंकको शेयरमा लगानी गर्नुहोस-कमल पन्थी  (भिडियो अन्तरवार्ता)
अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि द्वारा संचालित arthasansar.com ले साप्ताहिक कार्यक्रम शेयर संवाद को तेस्रो एपिसोडमा हामीले कमल पन्थीसँग कुराकानी गरेका छौँ। ...
अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई
अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई
नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ । ...
सरकारको पृष्ठभागमा पार्टी रहनुपर्छ - नेता गौतम
सरकारको पृष्ठभागमा पार्टी रहनुपर्छ - नेता गौतम
नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । ...
महँगो नै होस् लाभांश दिने कम्पनीमा लगानी गर्नुहोस्- रोज कुमार श्रेष्ठ (भिडियोसहित)
महँगो नै होस् लाभांश दिने कम्पनीमा लगानी गर्नुहोस्- रोज कुमार श्रेष्ठ  (भिडियोसहित)
अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि द्वारा संचालित arthasansar.com ले साप्ताहिक कार्यक्रम शेयर संवाद को दोस्रो एपिसोडमा हामीले रोज कुमार श्रेष्ठ संग कुराकानी गरेका छौ। ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved