बुधबार, ०४ असार २०७६
लगानी
घरेलु चप्पल उद्योगबाट ४५ हजारभन्दा बढी कमाई
घरेलु चप्पल उद्योगबाट ४५ हजारभन्दा बढी कमाई
अर्थ संसार, खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित अजम्बरीटोलका राजन विश्वकर्माले घरमै चप्पल उद्योग सञ्चालन गरेका छन्  । वैदेशिक रोजगारीका क्रममा विसं २०५४ देखि साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताउनुभएका ४३ वर्षीय उनले अहिले उक्त उद्योगबाट मासिक रु ४५ हजारभन्दा बढी कमाउन थालेका छन् । आफ्नै घरमा उद्योग सञ्चालन गरेपछि अहिले सबैको हौसलासमेत मिलेको विश्वकर्माको भनाइ छ । ...
महिलाहरुद्वारा ‘डेरी फार्म’ सञ्चालन
महिलाहरुद्वारा ‘डेरी फार्म’ सञ्चालन
अर्थ संसार, बेझाड- रामपुर नगरपालिका–१० का महिलाहरुले ‘डेरी फार्म’ सञ्चालन गरेका छन् । यहाँको आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री–वितरण गर्ने उद्देश्यले डेरी सञ्चालन गरेका हुन् । ...
साना उद्योगमा उत्साहजनक लगानी
साना उद्योगमा उत्साहजनक लगानी
अर्थ संसार, बाँके- बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा उत्साहजनक लगानी देखिएको छ । जिल्लामा पछिल्लो समयमा घरेलु तथा साना उद्योगमा घरेलु उद्योग थपिँदै गएका छन् । जिल्लामा घरेलु उद्योग थपिदै जाँदा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । ...
साहस उर्जाले साढे २ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्दै
साहस उर्जाले साढे २ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्दै
अर्थ संसार, काठमाडौं- साहस उर्जा कम्पनीले साढे २ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ। ...
दातृ राष्ट्रको ४५ अर्ब एनजीओेमार्फत खर्च गरिँदै
दातृ राष्ट्रको ४५ अर्ब एनजीओेमार्फत खर्च गरिँदै
अर्थ संसार, काठमाडौं- सरकारको सबैजसो निकायमा दातृ राष्ट्रको अर्बाैं लगानीको परियोजना सञ्चालनमा रहेको छ। ...
बजारमा पहिलो पटक खुलामुखी म्युचुअल फण्डको आवेदन खुला, यस्ता छन विशेषता
बजारमा पहिलो पटक खुलामुखी म्युचुअल फण्डको आवेदन खुला, यस्ता छन विशेषता
अर्थ संसार, काठमाडौं– ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजना आइतबारदेखि खुल्ला भएको छ । पुँजी बजारको पहिलो ‘एनआईबिएल सहभागिता फण्ड’ नाम खुलामुखी योजनाको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले गरेका थिए । ...
रिलायन्सलाइफ इन्स्योरेन्सले आइपिओ निश्कासन गर्ने, सानिमा क्यापिटललाई तोक्यो बिक्रि प्रबन्धक
रिलायन्सलाइफ इन्स्योरेन्सले आइपिओ निश्कासन गर्ने,  सानिमा क्यापिटललाई तोक्यो बिक्रि प्रबन्धक
अर्थ संसार, काठमाडौं– रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले सर्व साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ । ...
छुट्ला है इन्फिनिटी माइक्रोफाइनान्सको आइपीओमा लगानी गर्ने अवसर
छुट्ला है इन्फिनिटी माइक्रोफाइनान्सको आइपीओमा लगानी गर्ने अवसर
अर्थ संसार, काठमाडौं– इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले निश्कासन गरेको सर्वसाधारण शेयर (आइपीओ) मा पहिलो दिनमै माग भन्दा बढी आवेदन परको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved