बिहिबार, २८ कार्तिक २०७६
लगानी
उद्योग मन्त्री नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने दौडमा
उद्योग मन्त्री नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने दौडमा
अर्थ संसार काठमाडौं–उद्योगमन्त्री नबिन्द्रराज जोशी वैदेशिक लगानीको लागि आकर्षक गन्तव्यको रुपमा चिनाउन प्रयासरत छन् । ...
लगानी गर्ने ठाँऊ खोज्नु भएको हो, राष्ट्र बैंकको ऋणपत्र आजदेखि खुल्यो
लगानी गर्ने ठाँऊ खोज्नु भएको हो,  राष्ट्र बैंकको ऋणपत्र आजदेखि खुल्यो
अर्थ संसार काठमाडौं – तपाईसँग लगानीको लागि योग्य रकम छ वा कहाँ लगानी गरौ भनेर बसीरहनु भएको छ । त्यसो भए धन्दा नमान्नुस । किनकी  नेपाल राष्ट्र बैंकले आज रु  ५ अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ...
बाख्रा उपहार पाएपछि आमाहरु मख्ख
बाख्रा उपहार पाएपछि आमाहरु मख्ख
प्रदिप श्रेष्ठ नुवाकोट– बाख्रा उपहार पाएपछि साविक तारुका गाउँ विकास समिति वडा नम्वर ६ हटियाँ गाउँका महिलाहरु यतिखेर मख्ख भएका छन् । गणेशस्थान महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले संचालन गरेको गरिबी निवारणको लागि गणेशहिमाल पशुपालन कार्यक्रम अन्र्तगत बाख्रा उपहार पाएपछि उनीहरु मख्ख भएका हुन् । ...
नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ
नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ
अर्थ संसार  चितवन–लक्ष्यअनुरुप काम हुन नसक्दा नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारमा थप एक वर्ष लाग्ने भएको छ । ...
दुई सयजनालाई जनही १० हजारको दरले पाकिस्तानी छात्रवृत्ति
दुई सयजनालाई जनही १० हजारको दरले पाकिस्तानी छात्रवृत्ति
काठमाडौँ– पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही रु १० हजार छात्रवृत्ति प्रदान गरेको छ । ...
विद्यालय निर्माणका लागि सास्कृतिक कार्यक्रम हुने
विद्यालय निर्माणका लागि सास्कृतिक कार्यक्रम हुने
अर्थ संसार  सिन्धुली– नेपाली आप्रवासी विद्यार्थीहरु पढ्न विद्यालय निर्माणका लागि आइतबार नेपाली ह्युस्टन युनियन संस्थाले ह्युस्टन टेक्सासमा भव्य रुपमा नेपाली सास्कृतिक कार्यक्रम गर्ने भएको छ । ...
​पाँच करोडको लागतमा पत्तालेमा बुद्धपार्क निर्माण हुँदै
​पाँच करोडको लागतमा पत्तालेमा बुद्धपार्क निर्माण हुँदै
सोलुखुम्बु -दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्क पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले शिलान्यास गर्नुभएको छ । ...
खानेपानीको लागि जापानको चार अर्ब ५३ करोड ९० लाख अनुदान
खानेपानीको लागि जापानको चार अर्ब ५३ करोड ९० लाख अनुदान
अर्थ संसार  काठमाडौँ। जापान सरकारले पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि चार अर्ब ५३ करोड ९० लाख रुपैयाँ अनुदान सहयोग गर्न सहमत भएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved