बिहिबार, २० चैत २०७६
सूचना
सिटिजन्स बैंककाे विशेष साधारण सभा स्थगित
सिटिजन्स बैंककाे विशेष साधारण सभा स्थगित
अर्थ संसार, काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे विशेष साधारण सभा  स्थगित भएकाे छ । ...
जनउत्थान सामुदायिकले बोलायो साधारणसभा,प्रस्तावित एजेण्डा यस्ता छन्
जनउत्थान सामुदायिकले बोलायो साधारणसभा,प्रस्तावित एजेण्डा यस्ता छन्
अर्थ संसार, काठमाडौं– जनउत्थान सामुदायिक लद्युवित्त वित्तीय संस्था लिमिटेडले ९ औं वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले चैत्र २७ गते बिहान ११ बजे होटल न्यू ईरा, बुटवल उप महानगरपालिकामा बोलाएको छ । ...
मंगलबार सार्वजनिक बिदा दिँदै प्रदेश सरकार
मंगलबार सार्वजनिक बिदा दिँदै प्रदेश सरकार
अर्थ संसार, काठमाण्डौें - राना थारु समूदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’को अवसरमा भोलि (मंगलबार) सुदूरपश्चिम प्रदेश सरकारले दुई जिल्लालाई सार्वजनिक बिदा दिएको छ । ...
युएई सरकारले कोरोना बारे सामाजिक संजालमा जथाभावी लेखे  न्युनतम ३ वर्ष जन्मकैद वा ३ मिलियन दिर्हाम जरिवाना गर्ने
युएई सरकारले कोरोना बारे सामाजिक संजालमा जथाभावी लेखे  न्युनतम ३ वर्ष जन्मकैद वा ३ मिलियन दिर्हाम जरिवाना गर्ने
युएई सरकारले कोरोना भाईरसका बारेमा सामाजिक संजालमा अफवाह फैलाउने विरुद्ध कडा कदम चाल्ने भएको छ। भाईरस संक्रमणका बारेमा सामाजिक संजालमा जथाभावी लेखे न्युनतम ३ वर्षदेखि जन्मकैद वा ३ मिलियन दिर्हामसम्म जरिवाना हुने युएईको आन्तरिक मामिला मन्त्रालयले जनकारी गराएकाे छ। मन्त्रालयले युएईको अनलाईन कानुनको पालना गर्दै सबैलाई जिम्मेवार भएर काम गर्न आग्रह  गरेको छ। ...
१० वटा कम्पनीले बोलाए साधारणसभा, कुनले कति लाभांश दिदैं ?
१० वटा कम्पनीले बोलाए साधारणसभा, कुनले कति लाभांश दिदैं ?
अर्थ संसार, काठमाडौं– १० वटा कम्पनीले वार्षिक साधारणसभा बोलाएका छन् । कम्पनीले गत वर्षको खुद मुनाफाबाट प्रस्तावित लाभांश सहितको एण्डाहरु पारित गर्दैछन् । ...
देशमा १० महिनासम्म  पुग्ने नुन छ :साल्ट ट्रेडिङ
देशमा  १० महिनासम्म  पुग्ने नुन छ :साल्ट ट्रेडिङ
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म नेपललाइ पुग्ने नुन तथा अत्यावश्यकीय वस्तुको भण्डारण रहेको बताएकाे छ । ...
हकप्रदको स्वीकृतिसँगै अपि पावरले बोलायो साधारण सभा, बोनस शेयरको प्रस्ताव
हकप्रदको स्वीकृतिसँगै  अपि पावरले बोलायो साधारण सभा, बोनस शेयरको प्रस्ताव
अर्थ संसार, काठमाडौं-अपि पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत ७ गते काकी व्याङक्वेट, बबरमहलमा बिहान ११ बजे सभा बोलाएको हो । ...
प्रभु इन्स्योरेन्सको साधारणसभा शुक्रबार, शेयरधनीको हातमा १६.३२ प्रतिशत लाभांश
प्रभु इन्स्योरेन्सको साधारणसभा शुक्रबार, शेयरधनीको हातमा १६.३२ प्रतिशत लाभांश
अर्थ संसार, काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारणसभा माघ २४ अर्थात शुक्रबार बोलाएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved