सूचना
युनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा फागुन १६ गते

अर्थ संसार, काठमाडौं– युनाइटेड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा फागुन १६ गते कार्की ब्यांक्वेट बबरमहलमा हुने भएको छ । ...
युनिभर्सल पावरको आइपिओ बिक्री खुला
आजदेखि युनिभर्सल पावरको आइपिओ बिक्री खुला ...
वैदेशिक लगानी भित्र्याउन : हेजिङ फण्ड नियमावली जारी

अर्थ संसार, काठमाडौँ– जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । ...
उन्नति माइक्रोफाइनान्सको हकप्रद फागुन १३ गतेदेखि खुल्ने (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १३ गतेबाट २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । ...
मार्जिन कारोबारको व्याजमा ब्रोकरले अग्रिम जानकारी दिनुपर्ने, अनुगमन बोर्डले गर्ने (विज्ञप्ती सहित)

अर्थ संसार, काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलालले मार्जिन कारोवार सुविधा अन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धमा केहि नीतिगत व्यवस्था गरेको छ । ...
एल.आई.सी. नेपालको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास नियुक्ति

अर्थ संसार, काठमाडौं– एलआईसी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दासलाई नियुक्त गरिएको छ । ...
IPO-FPO/Right/Auction/AGM-SGM
IPO-FPO/Right/Auction/AGM-SGM ...
राष्ट्रपति , पूर्वराजाका साथसाथै प्रधानमन्त्री ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

अर्थ संसार, काठमाडौं -वडादशैंको अवसरमा राष्ट्रपति पूर्वराजा र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइ दिने चलन रहेकोमा भने यो पटक भने प्रधानमन्त्रीले पनि घोषित रुपमा टीका लगाइदिन लागेका हुन् । ...