बिहिबार, ०१ कार्तिक २०७५, १४ : २५
विविध
अमेरिकामा गैरआवासीय नेपाली संघले पृथ्वी जयन्ती बनाउने भएपछि जनजाति आगो
अमेरिकामा गैरआवासीय नेपाली संघले पृथ्वी जयन्ती बनाउने भएपछि जनजाति आगो
अर्थ संसार न्युयोर्क–गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले संस्थागत निर्णय गरेरै आगामी पृथ्वी जयन्ती मनाउने भएपछि अमेरिकामा रहेका जनजातिहरु आगो भएका छन् । उनीहरुले पृथ्वी जयन्ती नमनाउन एनआरएनलाई चेतावनी दिएका छन् ।  नेपाल आदिवासी जनजाति महासंघ, नेपाली संघीय समाज, संघीय लिम्बुवान मञ्च, मधेशी अराउण्ड दि वल्र्ड र सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी ईन नेपालले विज्ञप्ति प्रकाशन गरी त्यस्तो चेतावनी दिएका हुन्...
कुरियर सेवा संघका अध्यक्ष सिवालाई अम्बेडकर पुरस्कार
कुरियर सेवा संघका अध्यक्ष सिवालाई अम्बेडकर पुरस्कार
अर्थ संसार काठमाडौं–यस वर्षको डाक्टर अम्वेडकर विशिष्ट सेवा पुरस्कार नेपाल कुरियर सेवा संघका अध्यक्ष एवं युवा उद्यमी रामेश्वर शिवालाई प्रदान गरिएको छ । ...
बन्दको आह्वान गरेपनि छैन सडक बन्द
बन्दको आह्वान गरेपनि छैन सडक बन्द
अर्थसंसार काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको आह्वान गरेपनि सडकमा सवारी साधन चलिरहेका छन् । ठाउँ ठाउँमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीले ढुक्क भएर गाडी चलाउन यातायात व्यवसायी र सवारी चालकलाई अनुरोध गरेको छ । भाडाका सवारी थोरै मात्रामा चलिरहेका छन् भने निजी सवारी विशेष गरेर मोटरसाइकलको सडकमा बाक्लो उपस्थिति रहेको छ ।...
‘लैला में लैला’ मा  शाहरुख र सन्नीको हट मस्ती [भिडियोसहित]
‘लैला में लैला’ मा  शाहरुख र सन्नीको हट मस्ती  [भिडियोसहित]
अर्थ संसार  काठमाडौं–  बादशाह शाहरुख खानको ‘रईश’ फिल्मको लैला में लैला नामक आइटम नम्बर गितको भिडियो सार्वजनिक भएको छ ।  गीतमा शाहरूख र सन्नीको हट केमिस्ट्रीु देखिएको छ।फिल्मको ुलैला में लेलाु नामक आइटम नम्बरमा सन्नीले कम्मर मर्काउने कुराले फिल्मको सुरूवातदेखी नै चर्चा  । ...
वर्षाको रोमान्स मेन्दोमायामा हेर्न पाइने [ भिडियोसहित}
वर्षाको रोमान्स मेन्दोमायामा हेर्न पाइने [ भिडियोसहित}
अर्थ संसार काठमाडौं– नायिका वर्षा शिवाकोटीले गायक प्रितम लामाको ‘मेहेन्दो माया’ बोलको गीतको म्युजिक भिडियोमा एस राजसँग रोमान्स गरेकी छन् ।भिडियोमा  रमणीय दृश्यहरु समेटिएको छ । मेहेन्दोको अर्थ तामाङ भाषामा फूल हुन्छ । उर्जेन लामाको शब्द तथा संगीत रहेको गीतलाई सुनिल बर्देवाले संगीत संयोजन गरेका हुन् । ...
रेनोे क्विड तथा डस्टरमा न्यूनतम मासिक किस्ताबन्दी योजना
रेनोे क्विड तथा डस्टरमा न्यूनतम मासिक किस्ताबन्दी योजना
अर्थ संसार काठमाडौं–रेनोका नेपालका लागि आधिकारिक बितरक एडभान्स अटोमोबाइल्सले डस्टर तथा क्विड गाडिमा ‘रेनो विन्टर सुपर सेलेब्रेसन अफर’ घोषणा गरेको छ ।क्विडका लागि न्यूनतम १२ हजार ९ सय ९९ रुपैयाँदेखि मासिक किस्ता शुरु हुन्छ । त्यस्तै डस्टरमा  २७ हजार ९ सय ९९ रुपैयाँ देखि शुरु हुन्छ । योजना मंसिर ३० देखि जाडो मौसम अवधिभर संचालन हुनेछ । ...
म पनि सहयोगको अपेक्षा राख्दै पत्र लेखुँ कि ?
म पनि सहयोगको अपेक्षा राख्दै पत्र लेखुँ कि ?
अर्थसंसार प्रेम पत्र त धेरै लेखियो । कसैले ऐसेप्ट गरे भने कसैको झापड पनि खाईयो । कोही निष्टुरीले पढ्दै नपढी आगोमा जलाइदिए अरे । आज एउटा खबर आयो । जनतालाई समृद्ध बनाउने भन्दै भूमिगत आन्दोलनको तयारी गरिरहेको भनिएको नेकपा (माओवादी) जसलाई विप्लब समुह पनि भनिन्छ, का कार्यकर्ताले सहयोगको अपेक्षा राख्दै विभिन्न कम्पनी र कर्पोरेट हाउसहरुमा पत्र लेखे भनेर । मलाई...
सिन्धुपाल्चोकबाट हलेसी जाँदै गरेको जिप सिन्धुलीमा दुर्घटना, ८ यात्रुका घटनास्थलमै मृत्यु
सिन्धुपाल्चोकबाट हलेसी जाँदै गरेको जिप सिन्धुलीमा दुर्घटना, ८ यात्रुका घटनास्थलमै मृत्यु
अर्थ संसार काठमाडौं–सिन्धुपाल्चोकबाट खोटाङ्को हलेसी दर्शनको लागि गएका यात्रु चढेको जिप मध्यपहाडी लोकमार्गको सिन्धुलीको रत्नावती गाबिस–३ घाटपाखा कालीडाडाबाट सुनकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved