शुक्रबार, १० फागुन २०७५
विविध
अमेरिकामा बृहद् अन्तराष्ट्रिय सिर्जना अनुस्ठान
अमेरिकामा बृहद् अन्तराष्ट्रिय सिर्जना अनुस्ठान
सरु काली डालस (अमेरिका)–ग्लोबल भुटानी लिटरेचर अर्गनाइजेसनले अमेरिकाको टेक्सासस्थित अर्विङमा तेस्रो बृहद अन्तराष्ट्रिय सिर्जना अनुष्ठान आयोजना गरेको छ । ...
मेसीको ट्याटु प्रेम
मेसीको ट्याटु प्रेम
अर्थ संसार  एजेन्सी– अर्जेन्टिनाका बार्सिलोना स्टार लियोनल मेसी जति ठूला फुटबल खेलाडी हुन्, उनको ट्याटु प्रेम पनि उत्तिकै छ । आफ्नो शरीरमा एकपछि अर्को ट्याटु खोप्दै आएका मेसी यसै कारणले पनि समय–समयमा चर्चामा आउँछन् । मेसी अहिले पनि चर्चामा छन् र त्यसको कारण उनको नयाँ ट्याटु हो । ...
उद्योगमन्त्री–युनिडो महानिर्देशक भेट
उद्योगमन्त्री–युनिडो महानिर्देशक भेट
अर्थ संसार काठमाडौं–उद्योगमन्त्री नविन्द्रराज जोशी र संयुक्त राष्ट्रसंघको उद्योग विकास सङ्गठन   (युनिडो) का महानिर्देशक लि योङ्गबीच अष्ट्रियाको भियनामा  भेटवार्ता भएको छ ।त्यस क्रममा उद्योगमन्त्री जोशीले नयाँ संविधान जारीपछिको अवस्थामा नेपालको विकासका लागि औद्योगिक क्रान्तिको आवश्यकता भएको भन्दै दीगो र वृहत् औद्योगिक विकासका लागि युनिडोको सहयोगको अपेक्षा गरे । सरकार अहिले औद्यागिक वातावरण तयार गर्न आवश्यक पूर्वाधार विकासमा लागि परेको...
पोखरामा अल्ट्रालाईट दुर्घटना हुँदा चालकको मृत्यु
पोखरामा अल्ट्रालाईट दुर्घटना हुँदा चालकको मृत्यु
अर्थ संसार  कास्की–  कास्कीको चापाकोटमा (अल्ट्रालाइट) दुर्घटनामा चालक रसियन नागरिक अलेक्जेन्डर म्याक्सीमभको (Alexandar Maximov) मृत्यु भएको छ । ...
बेरोजगार बढाउने शिक्षाः नपढ्दा तनाव, पढेपछि झन् तनाव
बेरोजगार बढाउने शिक्षाः नपढ्दा तनाव, पढेपछि झन् तनाव
दीपेन्द्र भण्डारी काठमाडौं–शैक्षिक प्रमाणपत्र बोकेर गल्ली–गल्ली चहार्दा उनी थाकिसकेका छन् । गाउँमा कमाइ नहुँदा चुलो बल्न छोडेपछि झोलामा प्रमाणपत्र बोकेर केही महिनाअघि बाजुराका पदमराज रेग्मी जागिर खोज्न काठमाडौं छिरे ।सुदूरपश्चिमको विकट जिल्ला बाजुराबाट २०६१ सालमा एसएलसी गरेका उनले पढाई सकेको ५ वर्ष भइसक्यो । विविएससम्मको पढाई गरेका उनी हालसम्म वेरोजगार छन् । ...
स्थानीय निकायको निर्वाचन मंसिर १५ भित्र तोक्न निर्वाचन पर्यवेक्षण समितिको माग
स्थानीय निकायको निर्वाचन मंसिर १५ भित्र तोक्न निर्वाचन पर्यवेक्षण समितिको माग
अर्थ संसार काठमाडौं–राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती (नियोक ) ले आगामी बैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न मंसिर १५ भित्र निर्वाचन मिति तोक्न सरकारसँग माग गरेको छ । समितिले व्यवस्थापिका–संसद समक्ष निर्वाचन आयोगमा रिक्त ३ जना आयुक्तहरुको पद अविलम्व पूर्ती गर्न र निर्वाचन सम्बन्धि कानुनी ढांचा १५ पुषभित्रै पारित गर्न पनि आग्रह गरेको  छ । ...
प्रधानमन्त्री निर्देशन दिन्छन्, कार्यान्वयन हुँदैनन्, के छन् उनका निर्देशनहरु ? (बुँदासहित)
प्रधानमन्त्री निर्देशन दिन्छन्, कार्यान्वयन हुँदैनन्, के छन् उनका निर्देशनहरु ? (बुँदासहित)
अर्थ संसार काठमाडौं–पुष्पकमल दाहालले सत्ता सम्हालेदेखि निरंतर मन्त्रालयहरुका सचिवमार्फत मातहतका निकायलाई निर्देशन दिएको दियै छन् । उनका निर्देशन कार्यान्वयन भने भएका छैनन् उनले पदबहाली गरेकै दिन ४५ दिनभित्र भूकम्प प्रभावित परिवारहरुलाई आवास पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलव्ध गराउन निर्देशन दिए । त्यस्तै सबै प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ३ महिनाभित्र चिकित्सक पठाउने, गरिबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गर्ने,...
जापानमा शक्तिशाली भूकम्प, परमाणु संयन्त्र रहेको फुकुसिमामा १ मिटरको सुनामी
जापानमा शक्तिशाली भूकम्प, परमाणु संयन्त्र रहेको फुकुसिमामा १ मिटरको सुनामी
एजेन्सी  काठमाडौं–जापानको उत्तर पूर्वी तटमा आएको शक्तिशाली भूकंपले फुकुशिमा परमाणु संयंत्र रहेको क्षेत्रमा सुनामी आएको छ । त्यस क्षेत्रमा एक मिटर उचाइको पानीको छाल आएको स्थानीय संचारमाध्यमले जनाएका छन् । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved