बुधबार, ०८ जेठ २०७६
विविध
लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, ४ जनाको मृत्यु (अपडेट)
लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए,  ४ जनाको मृत्यु (अपडेट)
अर्थ संसार, काठमाडौं - लुक्ला विमानस्थलमा ल्यान्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाज ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ। ...
सुरु भयो २०७६ साल..
सुरु भयो  २०७६ साल..
अर्थ संसार, काठमाडौं -नेपाली पात्रोअनुसार, विक्रम संवत् दुई हजार छयहत्तर (२०७६) साल प्रारम्भ भएका अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी आज नयाँ वर्ष (वैशाख १ गते) उत्साह र उमङ्गका साथ मनाइँदैछ । ...
देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड
देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड
अर्थ संसार, काठमाडौं -चैते दशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ । ...
‘बारा–पर्सा टोर्नाडो’ : विस्तृत अध्ययन बाँकी ,नेपाली नामकरण गर्ने तयारी
‘बारा–पर्सा टोर्नाडो’ : विस्तृत अध्ययन बाँकी ,नेपाली नामकरण गर्ने तयारी
अर्थ संसार, काठमाडौं -अघिल्लो साता बारा र पर्सामा गएको  हुरी (बारा–पर्सा टोर्नाडो)बारे अझै विस्तृत अध्ययन बाँकी नै रहेको छ । ...
रात्रिबस दुर्घटना हुँदा २३ घाइते, एकको अवस्था गम्भीर
रात्रिबस दुर्घटना हुँदा २३ घाइते, एकको अवस्था गम्भीर
अर्थ संसार, डडेल्धुरा– मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् । ...
भक्तपुरलाई छाडेन बर्डफ्लुले
भक्तपुरलाई छाडेन बर्डफ्लुले
अर्थ संसार,भक्तपुर– सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । ...
सिप्रदीयन सहायता संस्था र टाटा ट्रष्टको समन्वयमा आँधि प्रभाबित जिल्लाहरुमा राहत बितरण
सिप्रदीयन सहायता संस्था र टाटा ट्रष्टको समन्वयमा आँधि प्रभाबित जिल्लाहरुमा राहत बितरण
अर्थ संसार, काठमाडौं– टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको समन्वयमा हालैमात्र पर्सा जिल्लाको शुखचिना गाउँमा ६५ आँधिप्रभाबित परिवारलाई आधारभुत आवश्यकताका सामानहरु राहतस्वरुप बितरण कार्य सम्पन्न गरिएको छ । ...
अझै केही दिन बदलीसँगै हावाहुरी र वर्षा
अझै केही दिन बदलीसँगै हावाहुरी र वर्षा
अर्थ संसार, काठमाडौँ– पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved