बुधबार, ०४ पुष २०७५, ०६ : १६
वैंकिङ
सिभिल बैंकले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने
सिभिल बैंकले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने
अर्थ संसार  काठमाडौं– सिभिल बैंक लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले युनिक फाइनान्स लिमिटेड र हामा मर्चेन्ट एण्ड फाइनान्स  लिमिटेडलाई प्राप्ति गरेपछिको मुनाफाबाट बैंकका सेयरधनीहरुलाई बोनस सेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । ...
जनता बैंकको सेयर रजिस्टारमा काठमाडौं क्यापिटल मार्केट नियुक्त
जनता बैंकको सेयर रजिस्टारमा काठमाडौं क्यापिटल मार्केट नियुक्त
अर्थ संसार  काठमाडौ–जनता बैंक नेपाल लिमिटेडले शेयरसम्बन्धी कार्य गर्न शेयर रजिष्ट्रारमा काठमाडौ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । ...
बंगलादेश बैंकको तीन अर्ब बढीको हकप्रद सेयर निष्काशन
बंगलादेश बैंकको तीन अर्ब बढीको हकप्रद सेयर निष्काशन
अर्थ संसार  काठमाडौं– नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्ना सेयर धनीका लागि रु ३ अर्ब २० करोड बराबरको हकप्रद सेयर निष्काशन गरेको छ । ...
नेपाल बैंकको समायोजन मूल्य कति ?
नेपाल बैंकको समायोजन मूल्य कति ?
अर्थ संसार काठमाडा– नेप्सेले (आज) मंगलबार नेपाल बैंकको सेयर मूल्य समायोजन गरेको छ । बैंकको २३ दशमलव ७४ प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो । ...
एनआइसी एसिया बैंकका पाँच शाखा स्थापना
एनआइसी एसिया बैंकका पाँच शाखा स्थापना
अर्थ संसार  काठमाडौँ– एनआइसी एसिया बैंकले विभिन्न स्थानमा एकै साथ पाँच नयाँ शाखा स्थापना गरेको छ । ...
आठ अर्ब चुक्ता पूँजी पुर्याउन दुई बैंक प्राप्ति गर्दै सेन्चुरी
आठ अर्ब चुक्ता पूँजी पुर्याउन दुई बैंक प्राप्ति गर्दै सेन्चुरी
अर्थ संसार  काठमाडौं– एक पछि अर्को गर्दै वित्तिय संस्थाहरु एक अर्कामा गाभिने क्रम बढीरेको बेला आर्थिक बजारमा अर्को एउटा समाचार आएको छ । त्यो हो सेन्चुरी कर्मसिएयल बैंकले थप दुई विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । ...
जनता बैंक र त्रिवेणी गाभिए, असार मसान्तमा सजिलै आठ अर्ब पुग्ने
जनता बैंक र त्रिवेणी गाभिए, असार मसान्तमा सजिलै आठ अर्ब पुग्ने
दिनिता लामिछाने काठमाडौं– मुलुकको कान्छो मध्येको एक जनता बैंकमा त्रिवेणी विकास बैंक गाभिएपछि शुक्रबार एकिकृत बैंकिङ कारोबार सुरु भएको छ । जनताको नामबाट सुरु भएको कारोबारको राष्ट्र बैंकका गभर्नर चिरंजिवी नेपालले थापाथलीस्थित केन्द्रीय कार्यालयमा उद्घाटन गरे । ...
त्रिवेणीलाई गाभेपछि आजदेखि जनता बैंकको एकिकृत कारोबार शुरु
त्रिवेणीलाई गाभेपछि आजदेखि जनता बैंकको एकिकृत कारोबार शुरु
अर्थ संसार  काठमडौं– जनता बैंक नेपाल लिमिटेड र त्रिवेणी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर (मर्जर) पछि जनता बैंक नेपाल लिमिटेडको नामबाट  आजबाट एकिकृत कारोबार शुरु भएको छ । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved