आइतबार, ०५ फागुन २०७५, ०५ : ५८
वैंकिङ
मेगा बैंकको नाफामा छलाङ्ग (वित्तिय विवरणसहित)
मेगा बैंकको नाफामा छलाङ्ग (वित्तिय विवरणसहित)
अर्थ संसार, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ । ...
७०३ स्थानीय तहमा पुगे बैंक
७०३ स्थानीय तहमा पुगे बैंक
अर्थ संसार, काठमाडौँ – कूल ७५३ स्थानीय तह मध्ये हालसम्म ७०३ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा स्थापना भएका छन् । ...
कृषि विकास बैंकको नाफा अर्बको क्लवमा, प्रतिशेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)
कृषि विकास बैंकको नाफा अर्बको क्लवमा,  प्रतिशेयर आम्दानी कति ?   (विस्तृत विवरणसहित)
अर्थ संसार, काठमाडौँ – कृषि विकास बैंकको नाफा १ अर्ब ३६ करोड रहेको छ । बैंकले गत बर्षको भन्दा ३२.५६ प्रतिशतले नाफा बढाएको हो। गत बर्ष बैंकले एक अर्ब दुई करोड रुपैयाँ नाफा गरेको थियो। ...
एनसीसी बैंकको नाफामा छलाङ्ग, प्रतिशेयर आम्दानी कति ?
एनसीसी बैंकको नाफामा छलाङ्ग, प्रतिशेयर आम्दानी कति ?
अर्थ संसार, कठमाडौँ – एनसीसी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु ६४ करोड ३९ लाख ७१ हजार नाफा कमाएको छ । यो बैंकको यस्तो नाफा गत वर्षको सोही अवधिमा १३२ प्रतिशले बढेको छ । ...
यस्तो छ नेपाल बैंगलादेश बैंकको हिसाब किताब, प्रतिशेयर आम्दानी कति ?
यस्तो छ नेपाल बैंगलादेश बैंकको हिसाब किताब, प्रतिशेयर आम्दानी कति ?
अर्थ संसार, काठमाडौँ – नेपाल बैंगलादेश बैंक लिमिटेडल चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु ६१ करोड ८२ लाख नाफा कमाएको छ । ...
एनआईसी एशिया बैंकको शाखा पर्वतको वारीवेनीमा
एनआईसी एशिया बैंकको शाखा पर्वतको वारीवेनीमा
अर्थ संसार, काठमाडौं– एनआई सी एशिया बैंक लिमिटेडले जलजला गाउँपालिका वडा नं.३, वारीवेनी पर्वतस्थित वारीवेनी शाखाको सोमबार उद्घाटन गरिएको छ । ...
नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता
नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु  क्रस अस्पतालबीच सम्झौता
अर्थ संसार, काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । ...
बैंकहरुले बढाएर संस्थागत निक्षेपकर्ताको निक्षेपमा व्याज, कस्तो पर्ला बजारमा प्रभाव ?
बैंकहरुले बढाएर संस्थागत निक्षेपकर्ताको निक्षेपमा व्याज, कस्तो पर्ला बजारमा प्रभाव ?
अर्थ संसार, काठमाडा– वाणिज्य बैंकहरुले संस्थागत निक्षेपकर्ताको ब्याज दर बढाएका छन् । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरी संस्थागत निक्षेपको नवीकरण गर्दा ०.१ प्रतिशतसम्म ब्याज बढाउन सकिने जानकारी गराएका हुन् । संस्थागत निक्षेप नवीकरण गर्दा बैंकहरुले ८.६ प्रतिशतसम्म ब्याज दिन पाउने छन् । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved