बिहिबार, ०१ कार्तिक २०७५, १३ : ५७
अर्थतन्त्र
भारतमा भन्दा मुद्रास्फीति नेपालमा बढी
भारतमा भन्दा मुद्रास्फीति नेपालमा बढी
अर्थ संसार काठमाडौं–महंगी भारतमा भन्दा नेपालमा बढेको छ । अघिल्लो बर्षको तुलनामा महंगी बृद्धि दर भने साँघुरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्बजनिक गरेको चालु आर्थिक बर्षको पहिलो ४ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार २०७३ कात्तिकमा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६ प्रतिशत रहेको छ । नेपालको मुद्रास्फीति भने ४.८ प्रतिशत छ । यस अवधिमा यी...
राष्ट्र बैंक भन्छः घ्यू, तेल, दलहन र गेडागुडीको भाउ घट्यो
राष्ट्र बैंक भन्छः घ्यू, तेल, दलहन र गेडागुडीको भाउ घट्यो
अर्थ संसार  काठमाडौं–नेपाला राष्ट्र बैंकले कात्तिक महिनामा मुद्रा स्फिर्ति दर निकै घटेको तथ्यांक सार्बजनिक गरेको छ । उपभोक्ताले चर्को मूल्य बृद्धि खेप्नु परिरहेका बेला केन्द्रीय बैंकले भने कात्तिकमा मूल्यचालु आर्थिक बर्षको पहिलो चार महिनामा मुद्रास्फीति ४.८ प्रतिशतमा ओर्लेको जनाएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजानिक गरेको देशको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदन सार्बजनिक गर्दै उक्त कुरा बताएको हो ।...
साइन रेसुङ्गाको २७ प्रतिशत लाभांश पारित, नयाँ ८ सञ्चालक छानिए
साइन रेसुङ्गाको २७ प्रतिशत लाभांश पारित, नयाँ ८ सञ्चालक छानिए
अर्थ संसार काठमाडौं–साइन रेसङु्गा डेभलपमेन्ट बैंकको साधारणसभाले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ...
तन्नमदेखि भारतमा घर भएकासम्म छन् मन्त्री, डेड लाखको पलङमा सुत्छन् माओवादी मन्त्री, कसको कति सम्पत्ति ?
तन्नमदेखि भारतमा घर भएकासम्म छन् मन्त्री, डेड लाखको पलङमा सुत्छन् माओवादी मन्त्री, कसको कति सम्पत्ति ?
अर्थ संसार काठमाडौं–पत्याउदै गाह्रो । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा कुनै चलअचल सम्पत्ति छैन भन्दा कसले पत्याउला । सरकारले निर्णय गरेर ४ महिनापछि सार्बजनिक गरेको प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति देख्दा पत्याउने आधार देखिँदैन । नपत्याएर के गर्नु ? । ...
एमालेको चार करोडको कोष किन सञ्चालनमा आएन ?
एमालेको चार करोडको कोष किन सञ्चालनमा आएन   ?
काठमाडौं-एमालेले चार वर्षअघि बनाएको कार्यकर्ता संरक्षण कोष अझै सञ्चालनमा आएको छैन । सहयोगी, शुभेच्छुक र कार्यकर्ताबाट करिब चार करोड रुपैयाँ जम्मा भए पनि नियम र कार्यविधि नबन्दा कोष अझै सञ्चालन हुन नसकेको हो । ...
नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला भोलिदेखि, बार्षिक १० अर्बको मेडिकल सामग्रीको कारोबार
नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला भोलिदेखि, बार्षिक १० अर्बको मेडिकल सामग्रीको कारोबार
अर्थ संसार  काठमाडौं–सिन्थेसिस् एक्जिविसन्स एन्ड एभेन्ट्स र एसडी प्रोमो मिडिया इन्डियाले मङ्सिर ३० देखि पुस २ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा ‘नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी २०१६’ आयोजना र्गदैछन् । केमिकल एण्ड मेडिकल सप्लायर्स नेपाल ,नेपाल केमिकल सोसाइटी र इण्डियन मेडिकल डिभाइस इण्डस्ट्रीजको सहयोगमा मेला हुने भएको हो । ...
नेपालमा यसरी मौलाउँदै छ भारु नोटको धन्दा
नेपालमा यसरी मौलाउँदै छ भारु नोटको धन्दा
काठमाडौं–पाँच सय र हजार दरका भारु नोट प्रतिबन्ध भएपछि भारु सटही धन्दा मौलाएको छ। कालाबजारियाले हजार र पाँच सय दरका नोट प्रतिबन्धको फाइदा उठाउँदै सय दरका भारु नोटलाई धन्दा फैलाउने अस्त्र बनाउन थालेका छन्। ...
भक्तपुरमा जारी अन्तर्राष्ट्रिय ब्यापार मेलामा अबलोकनकर्ताको भिड, एकै दिन करोडको कारोबार
भक्तपुरमा जारी अन्तर्राष्ट्रिय ब्यापार मेलामा अबलोकनकर्ताको भिड, एकै दिन करोडको कारोबार
अर्थसंसार भक्तपुर–भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलाको तेस्रो दिन आइतबार अवलोककर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । आयोजकका अनुसार यस दिन १६ हजार जनाले मेला अवलोकन गरेका छन् । करिब १ करोड रुपैयाँको व्यापार भएको छ । भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उपलक्ष्यमा भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनीको जग्गामा जारी मेला आयोजना गरिएको छ । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved