शनिबार, २९ मङि्सर २०७५, ०० : १९
अर्थतन्त्र
सिद्धार्थ इन्स्योरेन्सको नाफा ३२ प्रतिशतले बृद्धि, कति कमायो ?
सिद्धार्थ इन्स्योरेन्सको नाफा ३२ प्रतिशतले बृद्धि, कति कमायो ?
अर्थ संसार काठमाडौं–सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक बर्षको तीन महिनामा खुद नाफा ३२ प्रतिशतले बढाएको छ । कम्पनीले यस अबधिमा  ३ करोड ८० लाख रुपैयाँ कमाएको छ । ...
सांसदको सुविधा बढाउने विधेयक संसदमा, कसको कति बढ्दै ? (सूचीसहित)
सांसदको सुविधा बढाउने विधेयक संसदमा, कसको कति बढ्दै ? (सूचीसहित)
अर्थ संसार  काठमाडौं– सरकारले व्यवस्थापिका–संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिकलगायतका सेवासुविधा वृद्धि गर्ने विधेयक संसद्मा प्रस्तुत गरेको छ । कानुनमन्त्री अजयशंकर नायकले सोमबार विधेयक संसद्मा प्रस्तुत गरेका हुन् । विधेयकमाथि सांसदले सोमबार नै सैद्धान्तिक छलफल गरेका थिए । २०५२ सालपछि सरकारले सांसदको सेवासुविधा वृद्धि गर्ने गरी नयाँ विधेयक ल्याएको थिएन । बीच–बीचमा पारिश्रमिकमा समयसापेक्ष परिमार्जन गरे पनि अन्य सुविधामा भने परिमार्जन...
भारतीय केन्द्रीय बैंकले स्वकारेन नेपालको भारु साट्न, अर्बौंको नोट खोस्टा हुने
भारतीय केन्द्रीय बैंकले स्वकारेन नेपालको भारु साट्न, अर्बौंको नोट खोस्टा हुने
अर्थ संसार  काठमाडौं– नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ । यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ कागजको खोस्टासरह हुनेछ । ...
अब स्थानीय मुद्रामा ऋणपत्र निस्कासन गर्न सकिने
अब स्थानीय मुद्रामा ऋणपत्र निस्कासन गर्न सकिने
अर्थ संसार  काठमाडौं–अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र एसियाली विकास बैंक (एडीबी) लाई स्थानीय मुद्रामा ऋणपत्र (बन्ड) निष्कासन गर्न बाटो खुलेको छ । संशोधित धितोपत्र दर्ता तथा निष्कासन नियमावली अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि ती निकायलाई ऋणपत्र निष्कासन गर्न बाटो खुलेको हो । अर्थ मन्त्रालयले शुक्रबार उक्त नियमावली स्वीकृत गरेको हो । ...
क्यासिनो माजोङले कर्मचारीहरुको ८ करोड बक्यौता तिर्नुपर्ने
क्यासिनो माजोङले कर्मचारीहरुको ८ करोड बक्यौता तिर्नुपर्ने
अर्थ संसार काठमाडौं–सर्वोच्च अदालतले सोल्टी होटलस्थित क्यासिनो माजोङलाई पूर्ववर्ती क्यासिनोको दायित्व वहन गरी मुकुन्दराज खरेलसमेतका ४९ जना कर्मचारीहरुको बक्यौता रहेको तलब भत्ता सुविधाबापत ८ करोड ८ लाख रुपैंया तिर्न आदेश दिएको छ । ...
सरकारले तोक्यो धानको मोल, किलोको २० देखि २२ रुपैयाँसम्म
सरकारले तोक्यो धानको मोल, किलोको २० देखि २२ रुपैयाँसम्म
अर्थ संसार काठमाडौं–सरकारले धानको न्यूनतम मूल्य निर्धारण गरेको छ। यस वर्ष फलेको धान बजारमा बिक्री नभएमा किसानले मोटा धान किलोमा २० रुपैयाँ ७० पैसा र मध्यम धान किलोको २२ रुपैयाँ ३० पैसा पाउने सुनिश्चित भएको छ। ...
भारतले सोध्यो ‘प्रतिबन्धित भारु नेपालमा कति छ’
भारतले सोध्यो ‘प्रतिबन्धित भारु नेपालमा कति छ’
अर्थ संसार काठमाडौं– भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ एन्डिया (आरबीआई) ले नेपाल राष्ट्र बैंकसँग रहेको भारु पाँच सय र हजार दरका नोटको विवरण मागेको आजको कान्तिपुरमा छ ।  भारतमा पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लागेपछि राष्ट्र बैंकले बुधबार नेपालमा रहेका ती दरका नोट सटहीका लागि आरबीआईलाई पत्राचार गरेको थियो । ...
कुन लघुवित्तको कति लाभांश ? नागबेलीको सबैभन्दा धेरै, आइएलएफसिओको थोरै
कुन लघुवित्तको कति लाभांश ? नागबेलीको सबैभन्दा धेरै, आइएलएफसिओको थोरै
अर्थ संसार काठमाडौं–बजारमा माइक्रोफाइनान्सको सेयरमा लगानीकर्ताको आकर्षण निकै देखिएको छ । जस्तै सुकै माइक्रोफाइनान्सको सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि छ । माइक्रोफाइनान्सले दिएको लाभांशलाई हेर्दा यसको मूल्यको तालमेल खासै मिलेको देखिँदैन । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved