बुधबार, ३० साउन २०७५, १२ : ४६
अर्थतन्त्र
नेपालको विकासमा विश्व बैंकले ५ खर्ब ४० अर्ब लगानी गर्ने, अर्थमन्त्रीले जुटाए स्रोत
नेपालको विकासमा विश्व बैंकले ५ खर्ब ४० अर्ब लगानी गर्ने, अर्थमन्त्रीले जुटाए स्रोत
अर्थ संसार, काठमाडौँ – विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । ...
नेपाली पूँजीबजारको विकासका लागि गर्नुपर्ने कामहरु
नेपाली पूँजीबजारको विकासका लागि गर्नुपर्ने कामहरु
देशको आर्थिक मेरुदण्ड हो पूँजीबजार । पूँजीबजारको विकास विना देश विकासको परिकल्पना समेत गर्न सकिन्न । त्यसैले सरकारले पूँजीबजार विकासको लागि निम्न कुराहरुमा ध्यान दिनु आवश्यक छ। ...
कर्णाली सरकारले लगानीकर्तालाई १० वर्षसम्म कर छुट दिने
कर्णाली सरकारले लगानीकर्तालाई १० वर्षसम्म कर छुट दिने
अर्थ संसार, काठमाडौँ–कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । ...
पोखरा फाइनान्सको नाफा ४ प्रतिशतले बृद्धि
पोखरा फाइनान्सको नाफा  ४ प्रतिशतले बृद्धि
अर्थ संसार, पोखरा– पोखरा फाइनान्सले पनि गत आर्थिक वर्षमा ४ प्रतिशतले नाफा बढाउदै ९ करोड १३ लाख रुपैयाँ पुर्याएको छ। ...
विदेशी च्यानललाई शुल्क बढ्यो
विदेशी च्यानललाई शुल्क बढ्यो
अर्थ संसार, काठमाडौं - सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । आजको कान्तिपुरको पृष्ठ १३ मा यो समाचार छापिएको छ । ...
अमेरिकी किसानलाई १२ अर्ब डलरको सहायता
अमेरिकी किसानलाई १२ अर्ब डलरको सहायता
अर्थ संसार, काठमाडौैं– संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउने उद्देश्यले १२ अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेको छ। ...
चौबीस करोड राजश्व संकलन
चौबीस करोड राजश्व संकलन
अर्थ संसार, इनरुवा– सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । ...
नेसनल माइक्रोफाइनान्सको नाफा ८ करोड
नेसनल माइक्रोफाइनान्सको नाफा ८ करोड
अर्थ संसार, काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ५७ लाख ६३ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved