बुधबार, ०४ पुष २०७५, ०५ : ३७
पत्रिका
विद्यार्थी नेता स्ववियु उम्मेदवार बन्न अयोग्य
विद्यार्थी नेता स्ववियु उम्मेदवार बन्न अयोग्य
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरू चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरू भने स्ववियुमा उम्मेदवार बन्न योग्य छैनन् । प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छ ...
मुस्लिममाथि प्रतिबन्ध लगाउने ट्रम्प आदेशको निहितार्थ
मुस्लिममाथि प्रतिबन्ध लगाउने ट्रम्प आदेशको निहितार्थ
जनवरी २७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिममाथि प्रतिबन्ध लगाउने कार्यकारी अधिकारमा हस्ताक्षर गरे । उक्त निर्देशनको प्राथमिक प्रावधान सातवटा मुस्लिमबाहुल्य देश इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका आउन रोक्नु हो । यो सूचीमा केही अनौठो छ । ...
त्यो माघ १९ः ज्ञानेन्द्रको सम्बोधन सुन्दा लाग्यो,‘यिनले साँच्चिकै निहुँ खोजे’
त्यो माघ १९ः ज्ञानेन्द्रको सम्बोधन सुन्दा लाग्यो,‘यिनले साँच्चिकै निहुँ खोजे’
नेपाली इतिहासमा १९ माघलाई कालो दिनका रूपमा पनि लिइन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिँदै १९ माघ २०६१ मा प्रतिनिधिसभा विघटन गरे । तत्कालै शीर्ष नेताहरू नजरबन्दमा राखिए । तिनैमध्ये एक हुन्, तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल । १२ वर्षपछि नेपाल त्यो दिन र परिस्थितिलाई कसरी सम्झिन्छन् त रु नयाँ पत्रिकाका शुरोजंग पाण्डेसँग उनले लामो कुरा गरेका...
स्थानीय चुनाव गर्न १३ अर्ब
स्थानीय चुनाव गर्न १३ अर्ब
काठमाडौं–निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब १३ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । यो यातायात र सुरक्षा खर्चबाहेकको अनुमानित बजेट हो । आयोग स्रोतले दिएको जानकारीअनुसार निर्वाचन आयोगमा दर्ता भएका एक सय १२ दलले नै निर्वाचनमा सहभागी हुने अवस्था आएमा मतपत्र लामो हुनेछ र खर्च बढ्नेछ । ...
अक्करमा सरकार : न अघि बढ्छ, न पछि हट्छ
अक्करमा सरकार : न अघि बढ्छ, न पछि हट्छ
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको वर्तमान सरकारले ६ महिना काटिसकेको छ । नौ महिनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने कबुलियत गरेर गठित यो सरकारको ६ महिनाको उपदेयता भने केही देखिँदैन । आयु सकिन तीन महिनाभन्दा कम समय रहेका बेलासम्म पनि सरकार मन्त्रिमण्डल विस्तारमा नै अल्झेको छ । एमाले नेतृत्वको जनमुखी सरकार हटाएर दाहाललाई प्रधानमन्त्रीमा...
वर्षमा १३ अर्बको विद्युत् चोरीः १२ कर्मचारी पक्राउ (नामावलीसहित)
वर्षमा १३ अर्बको विद्युत् चोरीः १२ कर्मचारी पक्राउ (नामावलीसहित)
काठमाडौं-नेपाल विद्युत् प्राधिकरणकै कर्मचारीको मिलेमतोमा वर्षौँदेखि ठूला उद्योगहरूलाई निःशुल्क बिजुली दिइँदै आएको खुलेको छ । कमिसन लिएर उद्योगीलाई निःशुल्क बिजुली दिँदै आएका प्राधिकरणका १२ कर्मचारी र चार व्यवसायीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । ...
युवती लगाएर व्यवसायीको अपहरण, १२ लाख तिरेर छुटे
युवती लगाएर व्यवसायीको अपहरण, १२ लाख तिरेर छुटे
काठमाडौं-युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुलेको छ । गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ...
मन्त्री गाउँमा जन्तेबाख्रो खानादेखि भेलामा जाँदा राज्यको करोडौ रकम खर्च
मन्त्री गाउँमा जन्तेबाख्रो खानादेखि भेलामा जाँदा राज्यको करोडौ रकम खर्च
काठमाडौं,   भत्तामा २० लाख र हवाई टिकटमा ५१ लाख  नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् । उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved