आइतबार, ०६ माघ २०७५, २१ : ४१
पत्रिका
मानवअधिकार आयोगको टोलीसँग बालकले भने ममीलाई यही पोलमा सरले यसरी बाँध्नुभयो
मानवअधिकार आयोगको टोलीसँग बालकले भने ममीलाई यही पोलमा सरले यसरी बाँध्नुभयो
काभ्रे–स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ । टोली लक्ष्मीको घरमा पुग्दा ताला लगाइएको थियो । कुटपिट गर्ने शिक्षकसहित मृतकका श्रीमान्लाई पनि प्रहरीले हिरासतमा लिएकाले तीन बालक छिमेकीको घरमा शरणार्थी बनेका छन् । ...
किन हुन्छ बिजुली चुहावट ? कुल नौ सयमध्ये २४० मेगावाट बिजुली चुहावट
किन हुन्छ बिजुली चुहावट ? कुल नौ सयमध्ये २४० मेगावाट बिजुली चुहावट
काठमाडौं–मुलुकमा अहिले आपूर्ति भइरहेको नौ सय मेगावाट बिजुलीमध्ये दुई सय ४० मेगावाट अर्थात् २६ प्रतिशत चुहावट भइरहेको छ । हाल काठमाडौं उपत्यकामा आवश्यक पर्नेबराबरको बिजुली चुहावट भइरहेको हो । यसमध्ये विद्युत् प्रसारण लाइन तथा उपकरणबाट १२ प्रतिशत प्राविधिक चुहावट हुने गरेको छ । ...
यसरी तोकिन्छ नेपालमा सुनको मूल्य
यसरी तोकिन्छ नेपालमा सुनको मूल्य
काठमाडौं– हरेक दिन बजारमा सुनको मूल्य थपघट भइरहेको हुन्छ । केही दिनदेखिको ‘ट्रेन्ड’ हेर्ने हो भने सुनको मूल्य घट्दो क्रममा छ । हरेक दिन परिवर्तन भइरहेको सुनको मूल्य कसरी तोकिन्छ त रु धेरै उपभोक्तालाई यसको जानकारी नहुन सक्छ । त्यही जिज्ञासा मेटाउने प्रयास यहाँ गरिएको छ । ...
कतै तपाइको ब्लुबुक पनि नक्कली त होइन ? नत्र फन्दामा परिएला
कतै तपाइको ब्लुबुक पनि नक्कली त होइन ? नत्र फन्दामा परिएला
काठमाडौं -यातायात व्यवस्था कार्यालयकै कर्मचारीको मिलेमतोमा नेपालमा चोरीका गाडीको कारोबार हुँदै आएको खुलेको छ । चोरीका तीनवटा गाडीसहित प्रहरीले कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । ...
यही गतिमा काम भए रिङरोड विस्तार सन् २०२९ मा मात्र सकिने
यही गतिमा काम भए रिङरोड विस्तार सन् २०२९ मा मात्र सकिने
काठमाडौं– सरकारी उदासीनताका कारण राजधानीको रिङरोड विस्तारमा ढिलाइ भएको छ । अहिलेकै गतिमा काम गर्दै जाने हो भने २७ किलोमिटर रिङरोड विस्तारको काम सन् २०२९ मा मात्र सकिनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले रिङरोड निर्माणलाई गम्भीर रूपमा नलिँदा निर्माण कहिले सकिन्छ भन्ने अनिश्चित भएको छ । ...
फास्ट ट्राक र विमानस्थल निर्माण गराउन काठमाडौंसम्म पैदल यात्रा
फास्ट ट्राक र विमानस्थल निर्माण गराउन काठमाडौंसम्म पैदल यात्रा
बारा– काठमाडौं–तरार्इ द्रूत मार्ग र बारामा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र शुरु गर्न सरकारलाई दबाब स्वरुप स्थानीय नागरिकको एक समुहले बारादेखि काठमाडौंसम्मको पैदल यात्रा शुरु गरेका छन्। ...
सिन्धुलीको भिमानमा सेनाले अन्तराष्ट्रिय एयरपोर्ट बनाउने
सिन्धुलीको भिमानमा सेनाले अन्तराष्ट्रिय एयरपोर्ट बनाउने
काठमाडौं–नेपाली सेनाले आपतकालीन अवस्थामा प्रयोगमा ल्याउने गरी सिन्धुलीको चारनाथ भिमानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ । मुलुकमा अप्ठ्यारो पर्दा अत्यावश्यक हवाई सेवा सुचारु गर्न सेनाले वैकल्पिक विमानस्थल निर्माण योजना बनाएको हो । ...
कार्गाे रेल अब चीनबाट काठमाडौं
कार्गाे रेल अब चीनबाट काठमाडौं
काठमाडौं–  व्यापार सहजीकरण र प्रवद्र्धनको उद्देश्यले निजी क्षेत्रको पहलमा चीनको दक्षिणको व्यापारिक सहर गोन्जाओबाट बुधबार दक्षिण एसिया अन्तर्राष्ट्रिय सार्वजनिक ढुवानी रेल सेवा सुरु भएको छ । यो सेवाबाट चीनबाट आयात हुने सामान केरुङ हुँदै नेपालको राजधानी भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved