शुक्रबार, १० जेठ २०७६
राजनीति
विराटनगर महानगरपालिकामा काँग्रेस विजयी
विराटनगर महानगरपालिकामा काँग्रेस विजयी
अर्थ संसार, विराटनगर– विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । ...
धरानको मतगणना : एमाले अघिअघि कांग्रेस पछिपछि
धरानको मतगणना :  एमाले अघिअघि कांग्रेस पछिपछि
अर्थ संसार, इटहरी– धरान उपमहानगरको पछिल्लो मतगणनाको नतिजाअनुसार नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार तारा सुब्बाले १२ हजार २७ ...
धनकुटा प्रदेशको राजधानी बन्नसक्ने : अध्यक्ष ओली
धनकुटा प्रदेशको राजधानी बन्नसक्ने : अध्यक्ष ओली
अर्थ संसार, धनकुटा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धनकुटा १ नं प्रदेशको राजधानी बन्नसक्ने सम्भावना बढेको बताउनुभएको छ । ...
उदयपुरको त्रियुगा र बेलका नपामा एमाले विजयी
उदयपुरको त्रियुगा र बेलका नपामा एमाले विजयी
अर्थ संसार, गाईघाट– गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा ९एमाले०ले विजय हासिल गरेको छ । ...
३१६ स्थानीय तहको परिणाम सार्वजनिक : कुन पार्टी कहाँ जिते (सूचीसहित)
३१६  स्थानीय तहको परिणाम सार्वजनिक :  कुन पार्टी कहाँ जिते  (सूचीसहित)
काठमाडौँ– दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३१६ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । ...
दाङको तुलसीपुरमा एमाले विजयी
दाङको तुलसीपुरमा एमाले विजयी
अर्थ संसार, तुलसीपुर (दाङ)– दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले०का घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी हुनुभएको छ । ...
सत्ता गठबन्धनलाई पछि पार्दै बुटवल उपमहानगर एमालेको बिजयी
सत्ता गठबन्धनलाई पछि पार्दै बुटवल उपमहानगर एमालेको बिजयी
अर्थ संसार, बुटवल– रुपन्देहीको एक मात्र उपमहानगरपालिका बुटवलमा एमालेले जित हासिल गरेको छ । उपमहानगरपालिकाको आज ...
माओवादीबाट मन्त्री बन्नेको यस्तो छ सूची
माओवादीबाट मन्त्री बन्नेको यस्तो छ सूची
अर्थ संसार, काठमाडौँ–सत्तारूढ नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने पार्टीका सांसदहरूको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले पाँच जना मन्त्रीको नाम टुंगो लगाएको जनाएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved