बुधबार, ०८ जेठ २०७६
शिक्षा
नेपालका ३ विद्यार्थी क्याम्ब्रिज विश्व विद्यालयको शीर्ष स्थानमा
नेपालका ३ विद्यार्थी क्याम्ब्रिज विश्व विद्यालयको शीर्ष स्थानमा
अर्थ संसार, काठमाडौं – नेपालका तीन विद्यार्थी क्याम्ब्रिज इन्टरनेसनल परीक्षा ‘ए’ लेभलमा शीर्ष स्थानमा आएका छन् । मल्पी इन्स्टिच्युटका साकृत कर्माचार्य, जेभियर इन्टनेसनल कलेजका रीतिक यादव र जेम्स इन्स्टि च्युट अफ हाइयर एजुकेसनकी प्रजिता बुढाथोकीले २०१८ को जुन र नोभेम्बरमा सञ्चालित क्याम्ब्रिज इन्टरनेसनल परीक्षामा अब्बल स्थान ल्याएका हुन् । यसैगरी, अन्य ५३ नेपाली विद्यार्थीले उत्कृष्ट क्याम्ब्रिजलर्नर अवार्ड जितेका छन् ।
बाल बचत गर्दै राउटे बालबालिका
बाल बचत गर्दै राउटे बालबालिका
अर्थ संसार, परशुरामधाम– डडेल्धुराको परशुराम नगरपालिकामा रहेको राउटे समुदायका बालबालिकाले बालबचत गर्न शुरु गरेका छन् । ...
भृकुटीमण्डपमा ‘अन्तरराष्ट्रिय मिडिया सम्मेलन’
भृकुटीमण्डपमा ‘अन्तरराष्ट्रिय मिडिया सम्मेलन’
अर्थ संसार, काठमाडौं – एकेड मि अफ मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनमा भृकुटीमण्डपमा बिहीबारदेखि मिडिया प्रदर्शनी सुरु भएको छ । मेला ३ दिनसम्म चल्नेछ । ...
कामपाको संस्थागत विद्यालयको शुल्क निर्धारण
कामपाको संस्थागत विद्यालयको शुल्क निर्धारण
अर्थ संसार, काठमाडौँ– आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । ...
होटल म्यानेजमेन्टमा छात्रा सहभागिता बढाउने गेट कलेजको प्रयास
होटल म्यानेजमेन्टमा छात्रा सहभागिता बढाउने गेट कलेजको प्रयास
अर्थ संसार, काठमाडौं–विगत एक दशकदेखि होटल व्यवस्थापन शिक्षा अध्यापन गराउँदै आइरहेको राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले नेपालको पर्यटन उद्योगमा देखिएको महिलाहरूको कमजोर सहभागितालाई सम्बोधन गर्ने प्रयास आरम्भ गरेको छ । ...
कस्तो सेयरमा बढी जोखिम हुन्छ ?
कस्तो सेयरमा बढी जोखिम हुन्छ ?
अर्थ संसार काठमाडौं–सबै खाले धितोपत्रमा गरिने लगानी जोखिममुक्त हुँदैन । साधारण सेयरमा गरिने लगानीलाई अन्य धितोपत्रमा गरिने लगानीभन्दा बढी जोखिमपूर्ण मानिन्छ । किनभने यसमा लाभांशको ग्यारेन्टी गरिएको हुदैन । त्यसैगरी सेयरको बजार मूल्य सधैं बढीरहन्छ भन्ने पनि निश्चित हुदैन । ...
हेल्लो किड्स तेस्रो बर्षमा प्रवेश
हेल्लो किड्स तेस्रो बर्षमा प्रवेश
अर्थ संसार, काठमाडौं– राजधानीको जोरपाटिमा अवस्थित हेल्लो किड्सले स्थापनाको दोश्रो वर्ष पारगरेको खुसीयालीमा बिद्यालयको आफ्नै भवनमा वार्षिक उत्सव तथा अभिभावक दिवस  सम्पन्न गरेको छ । ...
सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्टको सहकार्यमा विद्यालय भवन हस्तान्तरण
सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्टको सहकार्यमा विद्यालय भवन हस्तान्तरण
अर्थ संसार, काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि को सामाजिक संस्था ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved