बुधबार, ०८ जेठ २०७६
शिक्षा
रद्द भएको एसइई परीक्षा चैत २२ देखि
रद्द भएको एसइई परीक्षा चैत २२ देखि
अर्थ संसार, भक्तपुर– परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । ...
सामाजिक विषयको प्रश्नपत्र ‘आउट’ : घण्टाघर तनावग्रस्त
सामाजिक विषयको प्रश्नपत्र ‘आउट’ : घण्टाघर तनावग्रस्त
अर्थ संसार, वीरगञ्ज– आज हुने एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीले नाराबाजी गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ । ...
आजदेखि एसइई परीक्षा, ४ लाख ७५ परीक्षार्थी सहभागी
आजदेखि एसइई परीक्षा, ४ लाख ७५ परीक्षार्थी सहभागी
अर्थ संसार, भक्तपुर-यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेबाट शुरु भएको छ । ...
एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै
एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै
अर्थ संसार, भक्तपुर- यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । ...
प्रबिधितिर लम्कदै नेपाली शिक्षा मोबाइल बाटै पढन मिल्ने भो सम्पूर्ण  कक्षा
प्रबिधितिर लम्कदै नेपाली शिक्षा मोबाइल बाटै पढन मिल्ने भो सम्पूर्ण  कक्षा
अर्थ संसार, काठमाडौं– अर्थ संसार, काठमाडौं– शिक्षालाई समय सुहाउँदो प्रबिधि मैत्री बनाउने बिषयमा लामो समय देखि बहस भएतापनि त्यसतर्फ सार्थक पहल हुन नसकिरहेको अवस्थामा   पीडि स्माट एजुकेसनले ब्यबहारिक रुपमौ यसलाई अगाडी बदाउन सफल भएको छ । ...
श्रम र उत्पादनसँग नजोडिएको शिक्षाले राष्ट्रलाई समृद्धितर्फ लग्दैनः पूर्व शिक्षामन्त्री पौडेल
श्रम र उत्पादनसँग नजोडिएको शिक्षाले राष्ट्रलाई समृद्धितर्फ लग्दैनः पूर्व शिक्षामन्त्री पौडेल
अर्थ संसार, काठमाडौँ – पूर्व शिक्षामन्त्री धनीराम पौडेलले श्रमसँग नजोडिएको शिक्षा काम नलाग्ने बताएका छन् । ...
अष्ट्रेलियाको एआइबिटी प्रकरणमा एक्सपर्ट कन्सल्टेन्सीको स्पष्टोक्ति
अष्ट्रेलियाको एआइबिटी प्रकरणमा एक्सपर्ट कन्सल्टेन्सीको स्पष्टोक्ति
अर्थ संसार, काठमाडौं– अष्ट्रेलियास्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी, एआइबिटी कलेजको दर्ता खारेज हुँदा नेपाली विद्यार्थी अलपत्र परेको भनी आएको समाचारमा आफ्नो नाम बढाईं चढाई गरी मुछिएको भन्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...
अस्ट्रेलिया सरकारले सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत एआईबीटीको दर्ता खारेज , कन्सल्टेन्सीकोे विद्यार्थीलाई धम्की , नेपाल शैक्षिक परामर्श संघले निकल्यो विज्ञप्ती (भिडियो सहित)
अस्ट्रेलिया सरकारले सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत एआईबीटीको दर्ता खारेज ,  कन्सल्टेन्सीकोे विद्यार्थीलाई धम्की , नेपाल शैक्षिक परामर्श संघले निकल्यो विज्ञप्ती  (भिडियो सहित)
अर्थ संसार, काठमाडौं–अस्ट्रेलिया सरकारले सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) को दर्ता खारेज गरेको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved