सोमबार, ०६ साउन २०७६
खेलकुद
उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको लक्ष्य दियो
उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको लक्ष्य दियो
अर्थ संसार, काठमाडौं– एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । ...
नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश
नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश
अर्थ संसार, काठमाडौं- घरेलु टोली मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पहिले ब्याटिङ गरेको मलेसियाले ४५.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो ।मलेसियामाथि ७ विकेटको जित हात पार्दै नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश गरेको छ । ...
ग्राबियल जिससलाई रेड कार्ड ,कोपा अमेरिका उपाधि ब्राजिललाई
ग्राबियल जिससलाई  रेड कार्ड ,कोपा अमेरिका उपाधि ब्राजिललाई
अर्थ संसार, काठमाडौं–कोपा अमेरिका कप आयोजक तथा  पाँच पटक विश्व कप  चैंपियन ब्राजिलले कोपा अमेरिका कपको उपाधि जित्न सफल भएको छ । ...
विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा,कसको जित्ला उपाधि?
विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा,कसको जित्ला उपाधि?
अर्थ संसार, काठमाडौं–जारी विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा भएको छ । गएराति भएको भारत र श्रीलङका र अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको अन्तिम लिग खेल समप्ति सँगै विश्वाकप सेमिफाइनल समीकरण पुरा भएको छ । ...
मैदानमा झगडा गरेपछि मेस्सीलाई रेड कार्ड, अर्जेन्टिना तेस्रो
मैदानमा झगडा गरेपछि मेस्सीलाई रेड कार्ड, अर्जेन्टिना तेस्रो
अर्थसंसार,काठमाडौँ-अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ । शनिबार सम्पन्न खेलमा  अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । ...
नेपालले सिङ्गापुरलाई ३२७ को विशाल लक्ष्य दियो
नेपालले सिङ्गापुरलाई ३२७ को विशाल लक्ष्य दियो
अर्थ संसार, काठमाडौँ- मलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य दिएको छ । ...
नेपालले सिङ्गापुरसँग खेल्ने
नेपालले सिङ्गापुरसँग खेल्ने
अर्थ संसार, काठमाडौँ- मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । ...
एसिसी यू–१९ क्रिकेटमा नेपालले चीनलाई हरायो : नेपालको उत्कृष्ट शुरुआत
एसिसी यू–१९ क्रिकेटमा नेपालले चीनलाई हरायो : नेपालको उत्कृष्ट शुरुआत
अर्थ संसार, काठमाडौँ- एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved