सोमबार, ०६ साउन २०७६
खेलकुद
प्रदेश सरकार र स्थानीय तह रङ्गशालालाई रकम छुट्याउँदै
प्रदेश सरकार र स्थानीय तह रङ्गशालालाई रकम छुट्याउँदै
अर्थ संसार, चितवन- राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । ...
सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा संगै खेल्दै
सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा संगै खेल्दै
अर्थ संसार, काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी- ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् । ...
खेलकुदबाट मिलियनेयर: यि हुन संसारका सबैभन्दा धेरै कमाउने १०० खेलाडी
खेलकुदबाट मिलियनेयर: यि हुन संसारका सबैभन्दा धेरै कमाउने १०० खेलाडी
अर्थ संसार, काठमाडौं- संसारलाई एकैठाउँमा जोड्ने माध्यम खेलकुद हो, भनेर भन्दा कसैले होइन भन्दैन होला। ...
प्रधानमन्त्री कप क्रिकेट आजबाट
प्रधानमन्त्री कप क्रिकेट आजबाट
अर्थ संसार, कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । ...
एशिया फाइनलका लागि खेलाडी छनोट
एशिया फाइनलका लागि खेलाडी छनोट
अर्थ संसार, काठमाडौँ- सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि  आज प्रारम्भिक टोली घोषणा गरिएको छ । ...
नेपाली लिग च्याम्पियन मनाङ बङ्गलादेशतर्फ
नेपाली लिग च्याम्पियन मनाङ बङ्गलादेशतर्फ
अर्थ संसार, काठमाडौँ-एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । ...
महिला फुटबल–वालिङ नगरपालिका सेमिफाइनलमा
महिला फुटबल–वालिङ नगरपालिका सेमिफाइनलमा
अर्थ संसार,काठमाडौँ- स्याङ्जाको वालिङ नगरपालिकाले बाँसगढी नगरपालिकासँग गोलरहित बराबरी खेल्दै उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ...
कोपा अमेरिका कसले जित्ला ? यसो भन्छ सर्वेक्षण
कोपा अमेरिका कसले जित्ला ? यसो भन्छ सर्वेक्षण
एजेन्सी– नेपाली समयअनुसार शनिबार बिहान ब्राजिलमा कोपा अमेरिका फुटबल सुरु हुँदैछ । प्रतियोगितामा यसपटक साबिक उपविजेता अर्जेन्टिना र ब्राजिललाई प्रमुख उपाधि दाबेदार टिम मानिएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved