बिहिबार, ०९ माघ २०७६
कृषि
कृषकहरु स्याउ खेतीप्रति आकर्षित, २७ हजार बिरुवा माग
कृषकहरु स्याउ खेतीप्रति आकर्षित, २७ हजार बिरुवा माग
अर्थ संसार, काठमाडौं –  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनसँग मुस्ताङका कृषकहरुले यस वर्ष २७ हजार स्याउका बिरुवा माग गरेका छन् । ...
फेवातालमा १० हजार माछाका भुरा छोडियो
फेवातालमा १० हजार माछाका भुरा छोडियो
अर्थ संसार, काठमाडौं-विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ । ...
गरे सम्भब छ, दूध बिक्रीबाट मासिक एक लाख २५ हजार
गरे सम्भब छ, दूध बिक्रीबाट मासिक एक लाख २५ हजार
अर्थ संसार, काठमाडौं– साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय  हुमलाल अधिकारी पर्नुहुन्छ । ...
धानमा फौजी कीरा आतंक :३६ हजार हेक्टर क्षेत्रफल मध्ये १७ हजार हेक्टरमा धान कीराले नष्ट
धानमा फौजी कीरा आतंक :३६ हजार हेक्टर क्षेत्रफल मध्ये १७ हजार हेक्टरमा धान कीराले नष्ट
अर्थ संसार,बाँके-जिल्लामा फौजी कीराको प्रकोपका कारण एक तिहाइभन्दा बढी उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कूल धान उत्पादनको ३२ प्रतिशत घट्ने भएको हो । ...
फलेन गरिमा धान, किसान भन्छन "वर्षभरि कसरी गुजारा चलाउने हो भन्ने पीरले रातभर निद्रा नै पर्दैन"
फलेन गरिमा धान, किसान भन्छन "वर्षभरि कसरी गुजारा चलाउने हो भन्ने पीरले रातभर निद्रा नै पर्दैन"
अर्थ संसार,बाँके -थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ । एक सय २० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उद्देश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन् । ...
रेकर्ड तोड्दै जुम्लाबाट स्याउ निर्यात
रेकर्ड तोड्दै जुम्लाबाट स्याउ निर्यात
जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । ...
पुरानो बिक्री नहुँदै नयाँ सङ्कलन पुर्जी
पुरानो बिक्री नहुँदै नयाँ सङ्कलन पुर्जी
अर्थ संसार, काठमाडौ – अघिल्लो आर्थिक वर्षको सेतक चिनी (खिरौलो) बिक्री नहुँदै नयाँ सङ्कलनका लागि अनुमति दिइएको छ । बहुमूल्य जडीबुटी सेतक चिनी उच्च लेकाली भूभागमा पाइन्छ । ...
बाख्रापालनले उठायो ग्रामीण महिलालाई
बाख्रापालनले उठायो ग्रामीण महिलालाई
अर्थ संसार, बेझाड, पाल्पा  –  ‘साथमा पैसा भयो भने सबैको हाई हाई, नभए कोही न कोही’ भनेझै थियो, रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटकी हुमीकुमारी पाँडेलाई । आठ वर्ष अघिसम्म गर्जो टार्नै हम्मे हम्मे थियो, कष्टकर जीवन थियो तर, अहिले उहाँको दैनिकी बदलिएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved