बिहिबार, ०९ माघ २०७६
पर्यटन
भ्रमण वर्ष २०२० काे उद्घाटन समाराेह सम्पन्न
भ्रमण वर्ष २०२० काे उद्घाटन समाराेह सम्पन्न
अर्थ संसार, काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटन समाराेह हिजाे (बुधबार) काठमाडाैंकाे दशरथ रङ्गशालामा सम्पन्न भएकाे छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भएकाे हाे । ...
नेपाल आउने पहिला पर्यटकलाई सम्मान
नेपाल आउने पहिला पर्यटकलाई सम्मान
अर्थ संसार, काठमाडौं – भाेलि (बुधबार) सन् २०२० को जनवरी १ तारिखका दिन अर्थात अंग्रेजी नयाँ वर्षका दिन पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरिने भएको छ । ...
नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अर्थ संसार, काठमाडौं– नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ। ...
सरकारलको ‘पर्यटनका लागि एक दशक’ कार्यक्रम घोषणा गर्ने योजना
सरकारलको  ‘पर्यटनका लागि एक दशक’ कार्यक्रम घोषणा गर्ने योजना
अर्थ संसार, काठमाडौं– आगामी नीति तथा कार्यक्रममा सरकारले ‘पर्यटनका लागि एक दशक’ कार्यक्रम घोषणा गर्ने योजना बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । ...
नागरिक उड्डयन क्षेत्रदश वर्षभित्र आइकाओको मापदण्डमा : मन्त्री योगेश भट्टराई
नागरिक उड्डयन क्षेत्रदश वर्षभित्र आइकाओको मापदण्डमा : मन्त्री योगेश भट्टराई
अर्थ संसार, भद्रपुर-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डमा पु-याइने बताउनुभएको छ । ...
पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने
पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने
अर्थ संसार,काभ्रेपलाञ्चोक-ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । ...
धरहरा पुनःनिर्माणको ३० प्रतिशत काम सकियो
धरहरा पुनःनिर्माणको ३० प्रतिशत काम सकियो
एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ । ...
इयुहोफा सम्मेलन आजबाट, पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुहुने
इयुहोफा सम्मेलन आजबाट, पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुहुने
अर्थ संसार, काठमाडौं-होटल स्कुल एसोसिएसन (इयुहोफा/EUHOFA) को ५८औँ अन्तर्राष्ट्रिय कङ्ग्रेस यसपटक नोभेम्बर २७ देखि डिसेम्बर १, २०१९ सम्म काठमाडौँमा आयोजना हुन गइरहेको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved