Web Analytics Made Easy - StatCounter
शुक्रबार, १६ जेठ २०७७
पर्यटन
काेराेना प्रभाव : भक्तपुर महोत्सव पनि स्थगित
काेराेना प्रभाव : भक्तपुर महोत्सव  पनि स्थगित
अर्थ संसार, काठमाडौं –भक्तपुर नगरपालिकाले काेराेनाका कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको  छ । पाँचदिने उक्त महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना  हुँदै थियो । ...
‘भिजिट मधेस–२०२० एण्ड बियोण्ड’ को उद्घोष कार्यक्रम २२ वटै जिल्लामा सम्पन्न
‘भिजिट मधेस–२०२० एण्ड बियोण्ड’ को उद्घोष कार्यक्रम २२ वटै जिल्लामा सम्पन्न
अर्थ संसार, काठमाडौं – गत पुष २२ गते काठमाडौंस्थित् रिपोर्टर्स क्लब नेपालबाट घोषणा गरिएको ‘भिजिट मधेस–२०२० एण्ड बियोण्ड’ को उद्घोष तथा अन्तरक्रिया कार्यक्रम तराई र मधेसका २२ वटै जिल्लामा सफलतापूर्वक सम्पन्न भएको छ । ...
भ्रमण वर्ष सफल बनाएरै छाड्छौं : लालबाबु पण्डित
भ्रमण वर्ष सफल बनाएरै छाड्छौं : लालबाबु पण्डित
अर्थ संसार, काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नु पर्ने धारणा राखेका छन् । ...
भ्रमण वर्ष २०२० काे उद्घाटन समाराेह सम्पन्न
भ्रमण वर्ष २०२० काे उद्घाटन समाराेह सम्पन्न
अर्थ संसार, काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटन समाराेह हिजाे (बुधबार) काठमाडाैंकाे दशरथ रङ्गशालामा सम्पन्न भएकाे छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भएकाे हाे । ...
नेपाल आउने पहिला पर्यटकलाई सम्मान
नेपाल आउने पहिला पर्यटकलाई सम्मान
अर्थ संसार, काठमाडौं – भाेलि (बुधबार) सन् २०२० को जनवरी १ तारिखका दिन अर्थात अंग्रेजी नयाँ वर्षका दिन पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरिने भएको छ । ...
नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अर्थ संसार, काठमाडौं– नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ। ...
सरकारलको ‘पर्यटनका लागि एक दशक’ कार्यक्रम घोषणा गर्ने योजना
सरकारलको  ‘पर्यटनका लागि एक दशक’ कार्यक्रम घोषणा गर्ने योजना
अर्थ संसार, काठमाडौं– आगामी नीति तथा कार्यक्रममा सरकारले ‘पर्यटनका लागि एक दशक’ कार्यक्रम घोषणा गर्ने योजना बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । ...
नागरिक उड्डयन क्षेत्रदश वर्षभित्र आइकाओको मापदण्डमा : मन्त्री योगेश भट्टराई
नागरिक उड्डयन क्षेत्रदश वर्षभित्र आइकाओको मापदण्डमा : मन्त्री योगेश भट्टराई
अर्थ संसार, भद्रपुर-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डमा पु-याइने बताउनुभएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved