आइतबार, ०५ असोज २०७६
समाज
‘डेङ्गु रोगबारे जनमानसमा  ज्ञानको कमी’
‘डेङ्गु रोगबारे जनमानसमा  ज्ञानको कमी’
अर्थ संसार, काठमाडौ – हिमाल, पहाड र तराई भिन्नभिन्न हावापानी र मौसम भएका अधिकांश जिल्लामा डेङ्गु रोग सार्ने ‘एडिस एजेप्टी’ र ‘एडिस एल्बोपिक्टस’ पोथी जातका लामखुट्टे पुगेको पाइएको छ । सो रोग सबै प्रदेशसहित ६८ जिल्ला देखापरेको कीटजन्य रोगको व्यवस्थापन गर्ने  निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ...
आज जितिया पर्व
आज जितिया पर्व
अर्थ संसार, काठमाडौ – सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । ...
दशैँमा त्रिभुवन राजपथमा दिउँसो मालवाहक गाडी चलाउन नदिईने
दशैँमा त्रिभुवन राजपथमा दिउँसो मालवाहक गाडी चलाउन नदिईने
अर्थ संसार, काठमाडौ – दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो ।  सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बाउनुभयो...
ऐतिहासिक चुरे मन्दिरको जीर्णोद्वार सम्पन्न
ऐतिहासिक चुरे मन्दिरको जीर्णोद्वार सम्पन्न
अर्थ संसार, काठमाडौ – उदयपुरको त्रियुगा नगरपालिका– ६ स्थित चुरे क्षेत्रमा रहेको ऐतिहासिक पञ्चकन्या चुरियादेवीको मन्दिर जीर्णोद्वार तथा पुनःमर्मत गर्ने कार्य सम्पन्न भएको छ । प्रदेश नंं। १ सरकार, पर्यटन मन्त्रालयको रु दश लाखको आर्थिक सहयोगमा सो मन्दिरको जीर्णोद्वार तथा पुनःमर्मत गरिएको हो । उदयपुर जिल्लाकै महत्वपूर्ण शक्तिपीठको रुपमा रहेको पञ्चकन्या चुरियादेवी मन्दिरको रङ्गरोगन गर्ने, पर्खाल मर्मत गर्ने, मन्दिर वरपरका...
पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह
पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह
अर्थ संसार, काठमाडौं-नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ । ...
डेङ्गु नियन्त्रण गर्न काङ्ग्रेसले औषधि छक्र्यो
डेङ्गु नियन्त्रण गर्न काङ्ग्रेसले औषधि छक्र्यो
अर्थ संसार, नेपाली काङ्गे्रस डडेल्धुराले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा आज बिहान डेङ्गु नियन्त्रण गर्न लामखुट्टे मार्ने औषधि छर्केको छ । ...
आखिर किन बद्ढै छ ओखलढुुङ्गामा आत्महत्या : डेढ महीनामा १७ सहित तीन वर्षमा १५१ ले गरे आत्महत्या
आखिर किन बद्ढै छ ओखलढुुङ्गामा आत्महत्या : डेढ महीनामा १७ सहित तीन वर्षमा १५१ ले गरे आत्महत्या
अर्थ संसार, काठमाडौ – ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो ।      चालू आर्थिक वर्ष २०७६/०७७ को दुई महीनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । साउन र भदौ अन्तिम सातासम्ममा आत्महत्या गर्ने १३ वर्षीय बालकदेखि ६२ वर्षसम्मका वृद्ध छन् । १७ जनामध्ये आठ पुरुष, एक बालक र...
आज परिवार नियोजन दिवस : परिवार योजनाका कार्यक्रम प्रभावहीन
आज परिवार नियोजन दिवस : परिवार योजनाका कार्यक्रम प्रभावहीन
अर्थ संसार, काठमाडौं– करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना ९नियोजन०का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved