बिहिबार, ०१ कार्तिक २०७५, १३ : ५९
सेयर बजार
सेन्ट्रलको २४ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत
सेन्ट्रलको २४ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत
अर्थ संसार काठमाडौं–नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सको २४ प्रतिशत लाभांश स्वीकृत गरेको छ । फाइनान्सले सेयरधनीलाई २२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अब फाइनान्सले आगामी साधारणसभामा प्रस्तुत गर्ने छ । ...
नेप्सेमा सोमबार अर्को सर्किट ब्रेकर (अपडेट)
नेप्सेमा सोमबार अर्को सर्किट ब्रेकर (अपडेट)
अर्थ संसार काठमाडौं– सेयर बजार निरंतर ओरालो लागेपछि सोमबार नेपाल स्टक एक्स्चेन्जले पुन अर्को सर्किट ब्रेकर लगाएको छ । कारोबार सुरु भएको पौने दुई घण्टाभित्र यो दोस्रो सर्किट हो ।  सेयर बजार ४ प्रतिशतभन्दा बढीले घटेपछि नेप्सेले अर्को ब्रेकर लगाएको हो । ...
नेप्सेमा सोमबार अर्को सर्किट ब्रेकर (अपडेट)
नेप्सेमा सोमबार अर्को सर्किट ब्रेकर (अपडेट)
अर्थ संसार काठमाडौं– सेयर बजार निरंतर ओरालो लागेपछि सोमबार नेपाल स्टक एक्स्चेन्जले पुन अर्को सर्किट ब्रेकर लगाएको छ । कारोबार सुरु भएको पौने दुई घण्टाभित्र यो दोस्रो सर्किट हो ।  सेयर बजार ४ प्रतिशतभन्दा बढीले घटेपछि नेप्सेले अर्को ब्रेकर लगाएको हो । अस्वभाविक रुपमा घटेपछि आइतबार पनि सर्किट ब्रेकर लागेको थियो ।  दुईपटक सर्किट ब्रेकर लागेर खुलेको बजार ६१.६१ अंकले घटेर...
पहिरो रोकिएन सेयर बजारमा, नियामक बोर्ड भन्छ–घट्नु पर्ने कुनै कारण छैन
पहिरो रोकिएन सेयर बजारमा, नियामक बोर्ड भन्छ–घट्नु पर्ने कुनै कारण छैन
अर्थ संसार काठमाडौं–तिहारपछि लगातारजसो घटिरहेको बजारमा यस साताको पहिलो दिन आइतबार सबैभन्दा ठूलो पहिरो गएको छ । यस दिन लगानीकर्तालाई ज्वरो ल्याउने गरी साँडे ६४ अंकले बजार घटेको छ । ...
प्यासिफिकले २२ प्रतिशत बोनस दिने
प्यासिफिकले २२ प्रतिशत बोनस दिने
अर्थ संसार काठमाडौं–प्यासिफिक डेभलपमेन्ट बैंकले सेयरधनीलाई २२.१ प्रतिशत बोनस सेयर दिने भएको छ । ...
बुटबल पावरको बुक क्लोज मिति कहिले ?
बुटबल पावरको बुक क्लोज मिति कहिले ?
अर्थ संसार काठमाडौं–बुटवल पावर कम्पनीले साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति तोकेको छ । ...
कन्ट्रीको साँडे ८ प्रतिशत बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत
कन्ट्रीको साँडे ८ प्रतिशत बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत
अर्थ संसार काठमाडौं–कन्ट्री डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।बैंकले ८.४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव बैंकले आगामी साधारणसभामा प्रस्तुत गर्ने भएको छ । ...
सेयर बजार घटेर सर्किट ब्रेकर
सेयर बजार घटेर सर्किट ब्रेकर
अर्थ संसार काठमाडौं–साताको पहिलो दिन आइतबार सेयर कारोबार हुनासाथ बजार उच्च दरले घटेर सर्किट ब्रेकर लागेको छ । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved