आइतबार, ०५ फागुन २०७५, ०५ : ५७
सेयर बजार
आशा लद्युवित्तको आईपिओ भर्नु भयो ? आज अन्तिम दिन
आशा लद्युवित्तको आईपिओ भर्नु भयो ? आज अन्तिम दिन
अर्थ संसार, काठमाडौं– आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ)मा आवेदन दिनु भयो ? दिने मन छ भने नजिकको बैंकबाट आजै आवेदन दिनुहोस् । किन कि आज अन्तिम दिन हो । ...
ग्रीनलाइफ हाइड्रोको आइपीओ बिक्री खुल्ला, ‘ग्रेड ४’ रेटिङ, लगानी गर्ने कि नगर्ने आफ्नो विचार ?
ग्रीनलाइफ हाइड्रोको आइपीओ  बिक्री खुल्ला, ‘ग्रेड ४’ रेटिङ, लगानी गर्ने कि नगर्ने आफ्नो विचार ?
अर्थ संसार, काठमाडौं– ग्रीनलाइफ हाइड्रोपावर लिमीटेडले माघ २२ गते अर्थात मंगलबारदेखि आयोजना प्रभावितका साधारण शेयर (आइपिओ) निश्कासन गरेको छ । ...
शेयर बजार ८.८५ अङ्कले घट्यो
शेयर बजार ८.८५ अङ्कले घट्यो
अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ । ...
शेयर बजारको ओरालो यात्रा कायमै
शेयर बजारको ओरालो यात्रा कायमै
अर्थ संसार, काठमाडौँ– साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.५७ विन्दुले घटेर एक हजार १५३.०६ विन्दुमा झरेको छ । ...
लुम्बिनी विकास बैंकको करिब २ लाख कित्ता हकप्रद शेयर लिलामीमा, गर्ने होइन लगानी ?
लुम्बिनी विकास बैंकको करिब २ लाख कित्ता हकप्रद शेयर लिलामीमा, गर्ने होइन लगानी ?
अर्थ संसार, काठमाडौं –लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार ५ सय ९६ कित्ता हकप्रद सेयर लिलामीका हुने भएको छ । ...
शेयर बजारमा १ अर्ब २९ करोडको कारोवार
शेयर बजारमा १ अर्ब २९ करोडको कारोवार
अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ मूल्यमा खरीद बिक्री भएका छन् । ...
मार्जिन कारोबारको व्याजमा ब्रोकरले अग्रिम जानकारी दिनुपर्ने, अनुगमन बोर्डले गर्ने (विज्ञप्ती सहित)
मार्जिन कारोबारको व्याजमा ब्रोकरले अग्रिम जानकारी दिनुपर्ने, अनुगमन बोर्डले गर्ने (विज्ञप्ती सहित)
अर्थ संसार, काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलालले मार्जिन कारोवार सुविधा अन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धमा केहि नीतिगत व्यवस्था गरेको छ । ...
आजदेखि आशा लघुवित्तको आइपिओ बिक्री खुला
आजदेखि आशा लघुवित्तको आइपिओ बिक्री खुला
अर्थ संसार, काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आइपिओ) यही माघ १८ गते अर्थात आजेदखि बिक्री खुला भएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved