बिहिबार, २० चैत २०७६
मौसम
दिल्ली लगायत विभिन्न स्थानमा भीषण वर्षा  कारण बाढी पहिरो
दिल्ली लगायत विभिन्न स्थानमा भीषण वर्षा  कारण बाढी पहिरो
भारतका विभिन्न स्थानमा भीषण वर्षाको कारण बाढी पहिरो गएको छ । उत्तरी भेगका विभिन्न स्थानमा पहिरो गएको छ । भारतीय प्रशासित कश्मीरमा पहिरोका कारण मुख्य सडक नै अवरुद्ध बनेको छ भने रामनगर र उद्यमपुर जोड्ने कश्मीरको मुख्य सडक नै पहिरोले अवरुद्ध पारेको छ । ...
बेमौसममा परेको हिमपातका कारण डोल्पाको तापक्रम शून्य
बेमौसममा परेको हिमपातका कारण डोल्पाको तापक्रम शून्य
अर्थ संसार, काठमाण्डौं - बिहानदेखि शुरु भएको मुसलधारे वर्षात्पछि डोल्पामा भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ । ...
मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना
मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना
अर्थ संसार, काठमाण्डौ – पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लागेको र दिउँसोपख धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोजल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । ...
मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना: जल तथा मौसम विज्ञान विभाग
मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना: जल तथा मौसम विज्ञान विभाग
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा केही दिन मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । ...
मंगलबार मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
मंगलबार मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
अर्थ संसार,काठमाडाैं - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
आज देशभर वर्षा : आइतबारदेखि सुधार हुँदै जाने
आज देशभर वर्षा : आइतबारदेखि सुधार हुँदै जाने
अर्थ संसार, काठमाडौं-पश्चिमी वायुको प्रभावले आज उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । ...
चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना
चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना
अर्थ संसार, काठमाण्डौं -­ आज (शुक्रबार) देशको पश्चिमी भूभाका केहि स्थात तथा मध्य पूर्वी नेपालका केहि स्थानमा चट्याङ, हावाहरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञानल विभागले जनाएको छ । विभागले देशभर दिउँसो आंशिक देखि सामान्य बदली रहने जनाएको छ । ...
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
अर्थ संसार, काठमाण्डौं - स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved