बिहिबार, ३० असोज २०७६
अपराध/दुर्घटना
दुई फरार प्रतिवादी पक्राउ
दुई फरार प्रतिवादी पक्राउ
अर्थ संसार, काठमाडौ – जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मुद्दामा सजाय पाएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ...
बोलपत्र च्यात्ने सात पक्राउ
बोलपत्र च्यात्ने सात पक्राउ
अर्थ संसार, बाँके-बाँके राष्ट्रिय निकुञ्जले खुलाएको बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । ...
बसले किच्दा बालकको मृत्यु : भीड तितरवितर पार्न सेल अश्रुग्यास प्रहार
बसले किच्दा बालकको मृत्यु : भीड तितरवितर पार्न सेल अश्रुग्यास प्रहार
अर्थ संसार, काठमाडौ – नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
अर्थ संसार, काठमाडौ – सुनसरीको धरान उपमहानगरपालिका तिनकुनेस्थित कोशी राजमार्गमा आज सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १९ का ६१ वर्षीया कालीमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ...
दादागिरी देखाउने सांसद साह पक्राउ
दादागिरी देखाउने सांसद साह पक्राउ
अर्थ संसार, जनकपुर- जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । ...
जुवा खेल्ने एघार जना रंगेहात पक्राउ
जुवा खेल्ने एघार जना रंगेहात पक्राउ
अर्थ संसार, काठमाडौ – महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–४ भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनासहित जुवाखालबाट रु चार लाख १५ हजार बरामद गरेको हो ...
कञ्चनपुरमा जङ्गली हात्तीको आतंक : बथानले धानबाली सखाप
कञ्चनपुरमा जङ्गली हात्तीको आतंक : बथानले धानबाली सखाप
अर्थ संसार, काठमाडौ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटा र भमरभोजमा गरी जङ्गली हात्तीको बथानले गए राति पाँच बिघा खेतमा लगाइएको धान बाली सखाप पारेको छ । ...
चितवनमा गाडीको ठक्करबाट एकको मृत्यु : ठक्कर दिने गाडी र चालक फरार
चितवनमा गाडीको ठक्करबाट एकको मृत्यु : ठक्कर दिने गाडी र चालक फरार
अर्थ संसार, काठमाडौ – चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved