बिहिबार, ०५ मङि्सर २०७६
जानकारी
भाइटीकाको साइत कात्तिक १२ गते ११ः ५५ बजे
भाइटीकाको साइत कात्तिक १२ गते ११ः ५५ बजे
अर्थ संसार, काठमाडौं–  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । ...
प्रदेश लोकसेवा आयोगको सदस्यमा गौतम र पोखरेल नियुक्त
प्रदेश लोकसेवा आयोगको सदस्यमा गौतम र पोखरेल नियुक्त
अर्थ संसार, काठमाडौ – प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त हुनुभएको छ । ...
मङ्सिर १ गतेदेखि विस्तारित स्वास्थ्य सेवा (ईएचएस) शुरु गरिने
मङ्सिर १ गतेदेखि विस्तारित स्वास्थ्य सेवा (ईएचएस) शुरु गरिने
अर्थ संसार, काठमाडौ – पछिल्लो समय सुधार हुँदै गएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यही मङ्सिर १ गतेबाट विस्तारित स्वास्थ्य सेवा (ईएचएस) शुरु गरिने भएको छ । शुरुमा साँझको समयबाट सेवा शुरु गर्न लागिएको हो । ...
लुम्बिनीमा कठिन दान उत्सव शुरु
लुम्बिनीमा कठिन दान उत्सव शुरु
अर्थ संसार, काठमाडौ – बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । ...
गुल्मी कारागारमा कर्मचारी अभावले समस्या : कारागारमा सीसी क्यामेरा जडान
गुल्मी कारागारमा कर्मचारी अभावले समस्या : कारागारमा  सीसी क्यामेरा जडान
अर्थ संसार, काठमाडौ – गुल्मी कारागारमा कर्मचारी अभाव भएको छ । कारागारको दरबन्दी १० जनाको भए पनि अहिले दुई जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । कूल सङ्ख्याको २० प्रतिशत मात्र हो । ...
दिनभरी थकित महसुस गर्नुहुन्छ ? यी हुनसक्छन् कारण
दिनभरी थकित महसुस गर्नुहुन्छ ? यी हुनसक्छन् कारण
दिनभरी कार्यक्षेत्रमा थकित र अल्छीपनको महसुस गर्नुभएको छ ? नचाहँदा नचाहँदै पनि यसले तपाइँको कामको प्रभावकारी घटाइरहेको हुन सक्छ । ...
पश्चिम नवलपरासीमा व्यावसायिक घाँस खेती फस्टाउँदै
पश्चिम नवलपरासीमा व्यावसायिक घाँस खेती फस्टाउँदै
अर्थ संसार, काठमाडौ – पश्चिम नवलपरासीमा व्यावसायिक घाँस खेती फस्टाउँदै गएको छ । यहाँका सामुदायिक वन क्षेत्रमा महिला समूहले व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । पछिल्लो समय पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि पोसिलो घाँसको माग बढ्दो छ । ...
दक्ष जनशक्तिको अभावले शव परीक्षण गृह प्रयोगविहीन
दक्ष जनशक्तिको अभावले शव परीक्षण गृह प्रयोगविहीन
अर्थ संसार, काठमाडौ – जनशक्ति नहुँदा सोताङमा निर्माण भएको शव परीक्षण गृह प्रयोगविहीन बनेको छ । सोताङ गाउँपालिकाको स्वास्थ्यचौकीमा निर्माण भएको परीक्षण गृह दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको हो । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved