आइतबार, २३ चैत २०७६
स्वास्थ्य
काेराेना अपडेट : विश्वभर ६४ हजार ७३२ जनाको मृत्यु, संक्रमितकाे संख्या १२ लाख नाघ्याे
काेराेना अपडेट : विश्वभर ६४ हजार ७३२ जनाको मृत्यु, संक्रमितकाे संख्या १२ लाख नाघ्याे
अर्थ संसार, काठमाडौं – विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । ...
अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण
अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण
अर्थ संसार, काठमाडौं - अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । ...
आजदेखि धुलिखेल अस्पतालमा कोरोना परीक्षण
आजदेखि धुलिखेल अस्पतालमा कोरोना परीक्षण
अर्थ संसार, काठमाडौं - धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । ...
थप ३ जनामा कोरोना पोजेटिभ, पुग्यो ९ जना, कोरोना दोस्रो चरणमा प्रवेश (भिडियोसहित)
थप ३ जनामा कोरोना पोजेटिभ, पुग्यो ९ जना, कोरोना दोस्रो चरणमा प्रवेश (भिडियोसहित)
अर्थ संसार, काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा थप ३ जनामा भेटिएको छ । यो सँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ९ जना पुगेको छ । ...
१२० जना आइसुलेशनमा
१२० जना आइसुलेशनमा
अर्थ संसार, काठमाडौं- देशभरी कुल १२० जनालाई आइसुलेशनमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...
कोरोना संक्रमित ६ जनाको अवस्था सामान्य
कोरोना  संक्रमित ६ जनाको अवस्था सामान्य
अर्थ संसार, काठमाडौं-कोरोना भाइरसबाट अहिलेसम्म संक्रमित ६ जनाको अवस्था सामान्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...
पोखरामा आजसम्म कोरोनाको संक्रमण पोजेटिभ रिपोर्ट भेटिएको छैन- स्वास्थ्य मन्त्रालय
पोखरामा आजसम्म कोरोनाको संक्रमण पोजेटिभ रिपोर्ट भेटिएको छैन- स्वास्थ्य मन्त्रालय
अर्थ संसार, काठमाडौं - शुक्रबार दिउँसो केही मिडियाले गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङको भनाई भन्दै पोखरामा कोरोनाको संक्रमण पोजेटिभ भएको भन्दै समाचार प्रकाशन गरे । ...
काेराेना अपडेट : भारतमा २ हजार ३०१ जना सङ्क्रमित, ५६ को मृत्यु
काेराेना अपडेट : भारतमा २ हजार ३०१ जना सङ्क्रमित, ५६ को मृत्यु
अर्थ संसार, काठमाडौं - भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved