आइतबार, ०५ फागुन २०७५, ०६ : ०३
प्रविधि
सामाजिक सञ्जालको प्रभाव : ‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्ने दिने तयारी
सामाजिक सञ्जालको प्रभाव : ‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्ने दिने तयारी
अर्थ संसार, काठमाडौं– सरकारले प्रविधिको प्रयोग गरेर मोटरसाइकलमार्फत भाडामा यात्रु ओसार्ने काम रोक्ने चाहना नभएको जनाएको छ । ...
वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने
वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने
अर्थ संसार, काठमाडौँ– काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । ...
कोरियामा नगद कारोवार घट्यो, अधिकांशले गर्छन् अनलाइन भुक्तानी, नेपालमा कहिले ?
कोरियामा नगद कारोवार घट्यो, अधिकांशले गर्छन् अनलाइन भुक्तानी, नेपालमा कहिले ?
अर्थ संसार, काठमाडौँ - दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । ...
बिहे गर्ने सोचमा हुनुहुन्छ ? अब अनलाइनले नै खोजिदिनेछ तपाईको उपयुक्त जोडी
बिहे गर्ने सोचमा हुनुहुन्छ ? अब अनलाइनले नै खोजिदिनेछ तपाईको उपयुक्त जोडी
अर्थ संसार, काठमाडौँ - के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ । ...
ब्याट्री समस्याले हैरान हुनुहुन्छ ? समाधानःओपोको सुपर भोकचार्जिङ प्रविधि
ब्याट्री समस्याले हैरान हुनुहुन्छ ? समाधानःओपोको सुपर भोकचार्जिङ प्रविधि
अर्थ संसार, काठमाडौं– अत्याधुनिक प्रविधिको आजको यूगमा पनि ब्याट्री सम्बन्धि समस्याले स्मार्टफोन प्रयोगकर्ताहरुलाई उत्तिकै पिरोल्ने गरेको छ । ...
सजग बनौं, सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने बढ्दै
सजग बनौं, सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने बढ्दै
अर्थ संसार, काठमाडौँ– सामाजिक सञ्जालमा तपाईँलाई आकर्षक उपहार परेको सूचना त आएको छैन रु त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपार्इँले त्यस्तो ...
प्रजनन स्वास्थ्य प्रवद्र्धन गर्न ‘खुल्दुली’ एप्स
प्रजनन स्वास्थ्य प्रवद्र्धन गर्न ‘खुल्दुली’ एप्स
अर्थ संसार, पोखरा– किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धन गर्न स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले संयुक्त ...
सुत्केरी र गर्भवती स्याहार गर्न मोबाइल एप्स
सुत्केरी र गर्भवती स्याहार गर्न मोबाइल एप्स
अर्थ संसार, हेटौंडा- मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved