बिहिबार, ०१ कार्तिक २०७५, १३ : ५७
प्रविधि
एटीएमबाट रकम चोरी बढ्दो, कसरी जोगाउने आफ्नो रकम ?
एटीएमबाट रकम चोरी बढ्दो, कसरी जोगाउने आफ्नो रकम ?
शर्मिला ठकुरी काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइवी) ले कात्तिक ११ मा बुल्गेरियन नागरिक डिमो एटान्सोभलाई पक्राउ गर्यो । नक्कली एटीएम कार्ड प्रयोग गरेर रकम चोरी गरेको अभियोगमा उनलाई सिआइवीले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि अन्य व्यक्तिहरु पनि यस कार्यमा संलग्न छन् भन्ने कुरा सिआइवीले थाहा पायो । त्यसपछि एटीएमबाट हुने चोरी रोक्नका लागि टोली खटायो । ...
भूकम्प प्रभावित जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको लागि प्राधिकरणको आवेदन माग
भूकम्प प्रभावित जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको लागि प्राधिकरणको आवेदन माग
अर्थ संसार काठमाडौं । बैशाख १२ गते गएकोे विनाशकारी भूकम्पबाट बढी क्षति भएका जिल्लाहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको लागि  नेपाल दूरसञ्चार प्राधिकरणले आवेदन माग गरेको छ । प्राधिकरणले लामो सममदेखि ग्रामीण दुररञ्चार कोषमा जम्मा भएको रकमबाट यी सात जिल्ला गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली र ओखलटुङ्गामा इन्टरनेटछ सेवा विस्तारको लागि आवेदन माग गरेको हो । ...
नेदरल्याण्डका विज्ञले दिए नर्सरी ब्यबस्थापन तालिम
नेदरल्याण्डका विज्ञले दिए नर्सरी ब्यबस्थापन तालिम
अर्थ संसार काठमाडौं– फ्लोरिकल्चर एशोसिएशनले कृषि बिकास मन्त्रालय र नेदरल्याण्डस्थित पमको प्राबिधिक सहयोगमा नर्सरी ब्यबस्थापन तालिम आयोजना गरेको छ । ...
एनसेललाई टेलिकम कम्पनी अफ द इयर अवार्ड
एनसेललाई टेलिकम कम्पनी अफ द इयर अवार्ड
अर्थ संसार काठमाडौं– मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले यस वर्षको उत्कृष्ट दुरसञ्चार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड पाएको छ । अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस्’ को समारोहमा बुधबार एनसेललाई अवार्ड प्रदान गरिएको हो ।  नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस् विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका कम्पनीहरुलाई प्रदान गरिन्छ ।...
तरकारी बोकेकी नेपाली युवती कुशुमको फोटो सामाजिक संजालमा भाइरल, भारतीय अधिकांश मिडियामा उनको समाचार
तरकारी बोकेकी नेपाली युवती कुशुमको फोटो सामाजिक संजालमा भाइरल, भारतीय अधिकांश मिडियामा उनको समाचार
अर्थ संसार काठमाडौं–सामाजिक सञ्जालले रातारात कसलाई सेलिब्रेटी बनाइ दिन्छ भन्ने पत्तै हुँदैन । नपत्याए धादिङकी गोर्खाको भूमिचोक गाविसको देवीस्थानकी कुशुम श्रेष्ठलाई हेर्नुस् । उनको फोटो फोटो ग्राफर रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा पोस्ट गरेका थिए, सामाजिक सञ्जालमा भाइरल बन्यो । भारतका हरेकजसो ठूला मिडियाले उनका तस्बिरलाई समाचार बनाएका छन् । ...
पदार्थ विज्ञानसम्बन्धी अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलन पोखरामा
पदार्थ विज्ञानसम्बन्धी अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलन पोखरामा
अर्थ संसार  काठमाडौं–काठमाडौं सिम्पोजिया अन एडभान्सड म्याटेरियल (कसाम् २०१६) नामक पदार्थ विज्ञान सम्बन्धि तेस्रो अन्तरराष्ट्रिय बैज्ञानिक सम्मेलन पोखरामा सम्पन्न भएको छ । विश्वका १६ देशका १८० भन्दा बढी वैज्ञानिकको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालको बिकास लागि बिज्ञान, प्रविधि र अन्वेशनसम्बन्धी बिशेष सत्रसमेत संचालन गरिएको सम्मेलन आयोजक सदस्य सन्तोष थापाले बताए । सम्मेलनमा रसायनशास्त्र, पदार्थ विज्ञान (म्याटेरियल साइन्स), पोलिमर, बायाोम्याटेरियल, न्यानोम्याटेरियल,...
माइक्रोम्याक्सले ल्यायो नया स्मार्टफोन
माइक्रोम्याक्सले ल्यायो नया स्मार्टफोन
अर्थ संसार काठमाडौ– माइक्रोम्याक्स नयाँ क्यान्भास स्पार्क २ प्रो नेपाली बजारमा ल्याएको छ । यसमा विशेष किसिमको प्रोसेसर, १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर, ८ जिवी रोम, ५ इन्चको डिस्प्ले, २००० एमएएचको व्याट्री छ । यसमा ५ एमपीको हाइरिजोल्युसन अटोफोकस रियर क्यामेरा, २ एमपीको फ्रन्ट क्यामेरा छ । यस स्मार्टफोनमा एन्ड्रोइडको मार्समेलो अपरेटिंग सिस्टम छ । कम्पनीले यसको बजार मूल्य ८ हजार...
सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष स्थापना गर्ने
सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष स्थापना गर्ने
अर्थ संसार काठमाडौं– सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष निर्माण गर्ने भएको छ । अहिले विभिन्न १७ मन्त्रालयमार्फत् सीप विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । सीप विकास तथा तालिमसम्बन्धि सबै कार्यक्रमहरुलाई समन्वयकारी ढङ्गले सञ्चलन गरी बढी प्रतिफल हासिल गर्ने उद्देश्यले छुट्टै कोषमार्फत् कार्यक्रमहरु सञ्चालन गर्न लागिएको हो । सरकारी, गैर सरकारी र दातृ निकाय समेतको...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved