आइतबार, ०५ फागुन २०७५, ०६ : १४
प्रविधि
कृषि औजार पाएपछि कुम्पुर र धुषाका किसान मख्ख
कृषि औजार पाएपछि कुम्पुर र धुषाका किसान मख्ख
अर्थ संसार  धादिङ– कृषि औजार पाएपछि यतिखेर धादिङ कुम्पुर  र धुषा गाविसका स्थानीय किसानहरुमख्ख भएका छन् । अक्सफामको सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले सञ्चालन गरेको भूकम्पप्रतिकार्य परियोजना अन्तरगत सञ्चालित  जीविकोपार्जन कार्यक्रम परियोजना अन्तरगत किसानहरुलाई कृषिऔजार वितरण गरिएको हो । ...
आइतबारदेखि अनलाइनबाट लाइसेन्स फाराम लिन सुरु
आइतबारदेखि अनलाइनबाट लाइसेन्स फाराम लिन सुरु
काठमाडौं-सरकारले आइतबारदेखि अनलाइनबाटै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को फाराम लिन सुरु गर्ने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले अनलाइनबाट लाइसेन्स फाराम भर्ने कार्यको सुरु गर्ने कार्यक्रम छ । ...
उद्यमशीलता प्रवद्र्धन गर्न इन्टरप्राइजको बिजनेश एक्सेलरेटर प्रोग्राम
उद्यमशीलता प्रवद्र्धन गर्न इन्टरप्राइजको बिजनेश एक्सेलरेटर प्रोग्राम
अर्थ संसार काठमाडौं– उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाल बिजनेस एक्सेलरेटर प्रोगामको दोस्रो संस्करण सकिएको छ ।राजधानीमा मंगलबार १२ हप्तासम्म सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका बारेमा प्रस्तुतीकरण (डेमो) गरेर इन्टरप्राइज कार्यक्रमको दोस्रो संस्करण पूरा गरिएको हो । ...
पुनर्निर्माणका ११५८ प्राविधिकको सामूहिक राजीनामा
पुनर्निर्माणका ११५८ प्राविधिकको सामूहिक राजीनामा
काठमाडौं- पुनर्निर्माणका लागि करारमा नियुक्त ११ सय ५८ इन्जिनियर तथा प्राविधिक कर्मचारीले सामूहिक राजीनामा दिएका छन् । सरकारले माग पूरा नगरेको भन्दै उनीहरूले मंगलबार सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत राजीनामा बुझाएका हुन् । २२ मंसिरदेखि काम छाडेर आन्दोलनमा उत्रिएका प्राविधिकले इकाइ प्रमुख शिवहरि शर्मालाई राजीनामा बुझाएका छन् । ...
सामाजिक सञ्जाल सगुनमा लगानी गर्ने हो ? खुल्दै छ मिनी आइपिओ
सामाजिक सञ्जाल सगुनमा लगानी गर्ने हो ? खुल्दै छ मिनी आइपिओ
अर्थ संसार हामीलाई फेसबुक चलाउने आदत बसाइ दिएर यसका सस्थापक मार्क जुकरबर्ग कम उमेरमै अर्बपतिको सूचीमा थपिए । एउटा विश्वविद्यालयका विद्यार्थीबीच सम्पर्क स्थापित गर्न बनेको फेसबुक अहिले संसारका इन्टरनेट चलाउनेहरुको दैनिकीसँग जोडिएको छ । यसरी धेरैलाई आफ्नो सञ्जालमा जोडेर आफूले पैसा कमाउने ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याटलगायत अनेकन सामाजिक संजाल÷म्यासेन्जर छन् । ...
सरकारी कर्मचारीको सेवा अबधिभर एउटै इमेल ठेगाना
सरकारी कर्मचारीको सेवा अबधिभर एउटै इमेल ठेगाना
अर्थ संसार काठमाडौं–सरकारका सचिवहरुको बैठकले विशिष्ठ श्रेणीका कर्मचारीलाई सरकारी कामकाजको सिलसिलामा सरकारी ईमेलको प्रयोग गर्न आग्रह गरेको छ । त्यस्तो ईमेलको संचालनवाट सम्पूर्ण निजामती कर्मचारीहरुमा कर्मचारी–कर्मचारी र कार्यालय–कर्मचारीबीच सूचना एवं महत्वपूर्ण दस्तावेज आदान प्रदान गर्न सहज हुने प्रधानमन्त्री कार्यालयले दावी गरेको छ । ...
लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै
लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै
काठमाडौं– राजधानीमा मेट्रो रेल गुडाउने सम्भाव्यता अध्ययन सकिएको चार वर्ष पूरा भइसके पनि लगानी अझै जुट्न सकेको छैन । सम्भाव्यता अध्ययन सकिएलगत्तै सरकारले लगानी बोर्डमा लगानी खोज्न प्रतिवेदन बुझाएको थियो । तर, मेट्रो रेल सञ्चालन गर्न चाहिने लगानी जुटाउन बोर्ड असफल भएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ । ...
फेसबुकले अस्मिता र सम्पत्ति खतरामा !
फेसबुकले अस्मिता र सम्पत्ति खतरामा !
काठमाडौं – कमला (नाम परिवर्तन) लाई फेसबुकमा एउटा युवाको साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोध स्विकारिन्। कमला र ती युवा सामाजिक सञ्जाल फेसबुकमा साथी भए। ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved