बिहिबार, १२ बैशाख २०७६
प्रविधि
सगुनको आइपिओ नखुल्दै लगानी गर्न ५० करोडको प्रतिवद्धता
सगुनको आइपिओ नखुल्दै लगानी गर्न ५० करोडको प्रतिवद्धता
अर्थ संसार  वासिङ्टन डीसी–अमेरिकामा उदियमान कम्पनीका रुपमा सुरु भएको सामाजिक कमर्स सगुन डटकमले अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसन (एस्‌ईसी) मा रेगुलेशन ए प्लस व्यवस्थाअन्तर्गत मिनी आइपीओ खुल्ला हुनु अगाडी ५० करोड रुपैयाँभन्दा बढी लगानीको आशय प्राप्त गरेको छ। मिनी आइपिओको आह्वान पत्र जारी नगर्दै यतिधेरै रकमको प्रतिवद्धता आएको हो । ...
अनलाइन कारोबार कहिलेदेखि ?
अनलाइन कारोबार कहिलेदेखि ?
नवराज घिमिरे अमेरिकालगायत दुनियाभरका धेरै सेयर बजारका लगानीकर्ताले विश्वको जुनसुकै ठाउँमा बसेर अनलाइनबाट सेयर किनवेच गर्न सक्छन । विडम्वना नेपाल मात्र यस्तो देश हो, जहाँ सेयर किनवेच गर्न २०५० माघयता व्रोकरकै कार्यालय धाउनु पर्ने वाध्यता छ । ...
सुबिसु १७ औं वर्षमा
सुबिसु १७ औं वर्षमा
अर्थ संसार काठमाडौं– इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट १७ आंै वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसुले डिजिटल टिभी, इन्टरनेट, इन्टरनेट टिभी ओभर द टप, र ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । ...
टाई १० सेकण्डमा कसरी लगाउने ? हेर्नुहोस् सिक्नुहोस्
टाई १० सेकण्डमा कसरी लगाउने ? हेर्नुहोस् सिक्नुहोस्
अर्थसंसार काठमाडौँ – बजारमा विभिन्न थरिका टाईहरु पाईन्छन् । विशेषगरी टाई कोट र पेन्टमा लगाउने गरिन्छ । आधुनिक कार्यालय तथा बैंकहरुमा टाई अनिबार्य जस्तै भइसकेको छ । विभिन्न सभा समारोह तथा शुभ कार्यमा यसको प्रयोग झन बढेको छ । कतिपयले यसलाई इज्जत धान्ने साधनका रुपमा समेत लिन्छन् ।  स्कुले केटाकेटीले समेत टाई लगाउने गर्छन् । ...
ब्लुबुक नविकरण अब घरैमा, १०१ सेवाले दिँदैछ यस्तो सुविधा
ब्लुबुक नविकरण अब घरैमा, १०१ सेवाले दिँदैछ यस्तो सुविधा
अर्थसंसार काठमाडौँ – के तपाई ब्यवसायिक कामले व्यस्त हुनुहुन्छ ? कार्यव्यस्तताको कारण समयमा आफ्नो ब्लू बुक नविकरण गर्न भ्याउनुभएको छैन ? लाईसन्सको फर्म घण्टौ लाईनमा बसेर बुझाउन दिक्क लागिरहेको छ ?अब तपाईंको तनाव कम हुनेछ । काठमाडौँको डिल्लिबजारमा सुरु भएको छ १०१ सेवा । यसका कर्मचारीले तपाईंको ब्लु बुक घर वा कार्यालयमै आएर लैजान्छन् । नविकरण गरेर तपाईंलाई ल्याइदिने छन्...
वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट
वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट
अर्थ संसार काठमाडौं–वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ बर्षको अबसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुनासम्म थप डाटा उपलब्ध गराउने अफर सार्बजनिक गरेको छ । यस अफरमा ग्राहकले निशुल्क जडान सुविधा पाउने छन् । यस्तै राउटर र तीन महिनासम्म इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत निशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ । ...
टेलिकमले सुरु गर्यो फोर जी सेवा
टेलिकमले सुरु गर्यो फोर जी सेवा
अर्थसंसार काठमाडौँ–प्रविधिमा बढ्दो विकाससँगै नयाँ सेवा र सुविधाहरु आईरहेका छन् । नेपाल टेलिकमलले मोबाइलमा फोर जी सेवा सञ्चालनमा ल्याएको छ । हालसम्म नेपालमा थ्रि जी र टु जी सेवा मात्र सञ्चालनमा आइरहेको थियो । टेलिकमका उपभोक्ताले सुरुवातमा ३२ दशमलव ४ एमबीपीएस गतिमा इन्टरनेट चलाउन पाउनेछन् । ...
कृषि औजार पाएपछि कुम्पुर र धुषाका किसान मख्ख
कृषि औजार पाएपछि कुम्पुर र धुषाका किसान मख्ख
अर्थ संसार  धादिङ– कृषि औजार पाएपछि यतिखेर धादिङ कुम्पुर  र धुषा गाविसका स्थानीय किसानहरुमख्ख भएका छन् । अक्सफामको सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले सञ्चालन गरेको भूकम्पप्रतिकार्य परियोजना अन्तरगत सञ्चालित  जीविकोपार्जन कार्यक्रम परियोजना अन्तरगत किसानहरुलाई कृषिऔजार वितरण गरिएको हो । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved