आइतबार, ०६ माघ २०७५, २२ : ०६
उर्जा
मुलुकभित्रै पेट्रोलियम खानीको अन्वेषण गर्न असार १५ भित्र ग्लोबल टेन्डर गर्ने सरकारको तयारी
मुलुकभित्रै पेट्रोलियम खानीको अन्वेषण गर्न असार १५ भित्र ग्लोबल टेन्डर गर्ने सरकारको तयारी
अर्थ संसार,  काठमाडौँ । सरकारले मुलुकभित्रका पेट्रोलियम पदार्थको अन्वेषण एवम् खोजी कार्यलाई तिव्रताका साथ अगाडि बढाउने भएको छ । ...
कुलमानको यस्तो छ नयाँ प्लान : एलइडी बल्ब प्रयोगमा आएपछि यसरी बच्नेछ २०० मेगावाट विद्युत्
कुलमानको यस्तो छ नयाँ प्लान : एलइडी बल्ब प्रयोगमा आएपछि यसरी बच्नेछ २०० मेगावाट विद्युत्
अर्थ संसार  काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले भारतबाट ल्याउन लागेको करिब दुई करोड थान एलइडी बल्ब प्रयोगमा आएपछि करिब २०० मेगावाट विद्युत् वचत हुने दावी गरेको छ । ...
पुग्ने भयो हिमालपारीको जिल्ला मनाङमा केन्द्रीय प्रसारण लाइन
पुग्ने भयो हिमालपारीको जिल्ला मनाङमा केन्द्रीय प्रसारण लाइन
अर्थ संसार,  लमजुङ – लघु जलविद्युत् मात्र रहेको हिमालीपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । ...
तीन ठूला जलविद्युत् आयोजनाको डलर पिपिए हुँदै
तीन ठूला जलविद्युत् आयोजनाको डलर पिपिए हुँदै
अर्थ संसार,  काठमाडौँ– लामो समयदेखि रोकिएर रहेका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाको अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) को प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्यत् प्राधिकरणले ती जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता गर्न लागेको हो । ...
प्राधिकरण पत्रकार सम्मेलनमा रुँदै भने कुलमान घिसिङले लिड बल्बको वास्तविकता
प्राधिकरण पत्रकार सम्मेलनमा रुँदै भने कुलमान घिसिङले लिड बल्बको वास्तविकता
अर्थ संसार  काठमाडौं– दिनमा १६ घन्टासम्म लोडसेडिङ भोग्नुपर्ने अप्रिय अनुभव देशका लागि धेरै पुरानो भएको छैन । १३ वर्षको यो कहालिलाग्दो अवस्थाबाट उम्किएर हामी भर्खर उठ्न खोजेका छौं । ...
जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु
जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु
अर्थ संसार  इलाम– इलामको माई जोगमाई गाउँपालिकामा निर्माण गरिएको जोगमाई खोला हाइड्रो प्रोजेक्टले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ । ७.६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले हाल हिउँदयाममा अढाइदेखि तीन मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ ...
दुई सय मेगावाट विद्युत् जोगाउन दुई अर्बको एलइडी बल्ब खरिद गरिदै
दुई सय मेगावाट विद्युत् जोगाउन दुई अर्बको एलइडी बल्ब खरिद गरिदै
(रमेश लम्साल) काठमाडौँ, २४ वैशाख । करिब दुई सय मेगावाट विद्युत् जोगाउने महत्वाकाक्षी लक्ष्यका साथ सरकारले एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाएको छ । ...
सिद्धकाली पावरले ठेकेदारसँग माग्यो आशयपत्र
सिद्धकाली पावरले ठेकेदारसँग माग्यो आशयपत्र
अर्थ संसार  काठमाडौ– सिद्धकाली पावर लिमिटेडले धादिङ र नुवाकोट जिल्लामा आयोजना स्थल रहेको त्रिशुली गल्छी जलविद्युत् आयोजनामा काम गर्न चाहने निर्माण व्यावसायी तथा ठेबेदारलाई आशयपत्र पेस गर्न आग्रह गरेको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved