शनिबार, २९ मङि्सर २०७५, ०० : ०३
उर्जा
राष्ट्रिय गौरवको आयोजनाको प्रगति निराशाजनक
राष्ट्रिय गौरवको आयोजनाको प्रगति निराशाजनक
अर्थ संसार काठमाडौँ, विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्इका साथ सरकारले २१ वटा राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको भएपनि ती आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ...
चीनतर्फ पनि बन्ने भयो ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन
चीनतर्फ पनि बन्ने भयो ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन
अर्थ संसार  काठमाडौं– भारतबाट मात्रै विद्युत् आयात भइरहेको र निर्यात पनि विगतमा उतै मात्रै भइरहेको अवस्थालाई चिर्दै सरकारले चीनतर्फ पनि विद्युत् प्रसारण लाइन निर्माण गर्ने विषयमा पहल गर्ने भएको छ । ...
घारखोला जलविद्युत् आयोजना निर्माण सुरु
घारखोला जलविद्युत् आयोजना निर्माण सुरु
अर्थ संसार  बाबियाचौर (म्याग्दी)–अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर कम्पनीले रु दुई अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना निर्माण सुरु गरेको हो । ...
जलविद्युत् क्षेत्रमा आक्रामक लगानी गर्दै नेपाल टेलिकम
जलविद्युत् क्षेत्रमा आक्रामक लगानी गर्दै नेपाल टेलिकम
अर्थ संसार  काठमाडौं– सरकारी स्वािमवको नेपाल टेलिकमले एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माणको क्रमलाई गति दिएको छ । टेलिकमले हालसम्म विभिन्न तीन वटा जलविद्युत् आयोजनामा लगानी गरेर आफ्नो उपस्थिती जनाएको छ । ...
वन तथा भूसंरक्षण मन्त्रालय नै जलविद्युतको प्रमुख वाधक
वन तथा भूसंरक्षण मन्त्रालय नै जलविद्युतको प्रमुख वाधक
अर्थ संसार काठमाडौं–जलविद्युत् आयोजना र विद्युत् प्रसारणलाइन विस्तारमा वनको जग्गा प्राप्ति नै प्रमुख समस्याको रुपमा देखा परेको छ । सरकार, नीजि क्षेत्र तथा सार्वजनिक नीजि साझेदारीमा अगाडि बढाइएका अधिकाशं जलविद्युत् आयोजनाको समस्या एकै खालको रहेको छ । ...
आगामी तीन वर्षमा एक हजार २०० मेगावाट विद्युत् थप हुँदै
आगामी तीन वर्षमा एक हजार २०० मेगावाट विद्युत् थप हुँदै
अर्थ संसार  काठमाडौं -पछिल्लो दिनमा सरकारले निर्माण गरिरहेका आयोजनाको गति धिमा भएको र काम गर्न नसकिरहेको अवस्थामा नीजि क्षेत्रले अगाडि बढाएका आयोजनाले भने एकाध वर्षमा नै उल्लेख्य सफलता हासिल गरेको छ । ...
नेपालमा लघुवित्तको अवस्था, चुनौति र अवसरहरु
नेपालमा लघुवित्तको अवस्था, चुनौति र अवसरहरु
अर्थ संसार  नेपालमा लद्युवित्तको अवस्था, चुनौति र अवसरहरुको  विषयमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तुलसीप्रसाद उप्रतिसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । ...
तयार भएर बस्नुहोस्, राधी हाइड्रोकोे चार करोड बराबरको सेयर आउँदैछ
तयार भएर बस्नुहोस्, राधी हाइड्रोकोे चार करोड बराबरको सेयर आउँदैछ
अर्थ संसार  काठमाडौँ– राधी विद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved