सोमबार, ०९ बैशाख २०७६
उर्जा
माथिल्लो तामाकोशी २०७५ असार अगावै सक्न कुलमानले दिए कडा निर्देशन
माथिल्लो तामाकोशी २०७५ असार अगावै सक्न कुलमानले दिए कडा निर्देशन
अर्थ संसार   काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना २०७५ असार अगावै सम्पन्न गर्ने गरी कार्ययोजना बनाइएको छ ।आयोजना स्थल दोलखामा नै बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । ...
बाढीले जलविद्युत् आयोजना ठप्प
बाढीले जलविद्युत् आयोजना ठप्प
अर्थ संसार  तेह्रथुम– वर्षासँग आएको बाढीले लघु जलविद्युत् आयोजनाको कुलो बगाएपछि खाम्लालुङ र सम्दुका पाँच सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । ...
लोडसेडिङ अन्त्यको वास्तविकता अब फिल्ममा (भिडियो)
लोडसेडिङ अन्त्यको वास्तविकता अब फिल्ममा (भिडियो)
अर्थ संसार  काठमाडौं– लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । ...
सैद्धान्तिक स्वीकृति भएपनि ऊर्जा उद्यमीले पाएनन् पचास लाख अनुदान
सैद्धान्तिक स्वीकृति भएपनि ऊर्जा उद्यमीले पाएनन् पचास लाख अनुदान
अर्थ संसार  काठमाडौँ–रकारले नीजि क्षेत्रका जलविद्युत् आयोजनालाई दिने भनेको रु पचास लाख नगद छुटको विषयमा अर्थ मन्त्रालयले स्वीकृति जनाएपनि हालसम्म प्रक्रिया अगाडि नबढेकोमा ऊर्जा उद्यमीहरुले गुनासो गरेका छन् । ...
आगामी वर्षदेखि भारतबाट आयात हुने विद्युत्को मात्रा घट्ने
आगामी वर्षदेखि भारतबाट आयात हुने विद्युत्को मात्रा घट्ने
अर्थ संसार  काठमाडौं– प्राधिकरण भन्दा नीजि क्षेत्र अगाडि आउँदै आगामी वर्षदेखि भारतबाट आयात हुने विद्युत्को मात्रामा आकाश जमिनको फरक हुने भएको छ । ...
राधी जलविद्युत् कम्पनीको चार लाख कित्ता सेयर खुल्यो
राधी जलविद्युत् कम्पनीको चार लाख  कित्ता सेयर खुल्यो
अर्थ संसार  काठमाडौँ– राधी विद्युत कम्पनी लिमिटेडले  साधारण सेयर आज देखि खुलेको छ ।  कम्पनीले स्थानीय प्रभावितका लागि चार करोड १० लाख  कित्ता सेयर निष्काशन गर्न लागेको हो । ...
तल्लो तादी जलविद्युत् आयोजनाको शिलन्यास
तल्लो तादी जलविद्युत् आयोजनाको शिलन्यास
अर्थ संसार  नुवाकोट– पाँच मेगावाट क्षमताको तल्लो तादी जलविद्युत् आयोजनाको आज शिलान्यास गरिएको छ । ...
स्टोरज जलविद्युत् आयोजना बन्दै
स्टोरज जलविद्युत् आयोजना बन्दै
रमेश लम्साल काठमाडौँ– नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved