उर्जा
स्थानीयका कारण रोकियो आयोजना, चौधरी ग्रुप तनाबमा

अर्थ संसार, पर्वत– चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । ...
चिलिमे-त्रिशूली प्रसारण लाइनको काम रोकियो

अर्थ संसार, काठमाडौँ– चालू आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्नुपर्ने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको काम रोकिएको छ । ...
गिरिजाप्रसादले उद्घाटन गरेका रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत सम्पन्न

अर्थ संसार, खोटाङ– केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । ...
अरुण तेस्रोको १५ प्रतिशत काम सम्पन्न, लागत १ खर्ब २० अर्ब

अर्थ संसार, काठमाडौं– राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ । ...
हाइड्रो एक्स्पोमा निर्माण उपकरणको लोभ लाग्दो प्रदर्शन (फोटोफिचर)

अर्थ संसार, काठमाडौ– दोस्रो हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा जारी रहेको छ । नेपालको ऊर्जा क्षेत्रमा लगानी जुटाउने र बदलिदो प्रविधिका बारेमा जानकारी गराउने लक्ष्ग्यका साथ एक्स्पोको आयोजना गरिएको हो । ...
हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड , आइतबार सकिँदै

अर्थ संसार, काठमाडौं–
राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड लागेको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा सार्वजनिक विदाको दिन परेकाले अवलोकनकर्ताको उपस्थिती बाक्लो भएको हो । ...
नीजि क्षेत्र भन्छ -चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

अर्थ संसार, काठमाडौं– दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति लगानी मैत्रीवातवरण बनाउन नीति तथा कानुनमा समयसापेक्ष सुधार औंल्याएका छन् । ...
ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारी जरुरी–उपराष्ट्रपति

अर्थ संसार, काठमाडा– उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारको रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको आवश्यकता औल्याउनु भएको छ । ...