आइतबार, ०५ फागुन २०७५, ०५ : ५६
उर्जा
स्थानीयका कारण रोकियो आयोजना, चौधरी ग्रुप तनाबमा
स्थानीयका कारण रोकियो आयोजना, चौधरी ग्रुप तनाबमा
अर्थ संसार, पर्वत– चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । ...
चिलिमे-त्रिशूली प्रसारण लाइनको काम रोकियो
चिलिमे-त्रिशूली प्रसारण लाइनको काम रोकियो
अर्थ संसार, काठमाडौँ– चालू आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्नुपर्ने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको काम रोकिएको छ । ...
गिरिजाप्रसादले उद्घाटन गरेका रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत सम्पन्न
गिरिजाप्रसादले उद्घाटन गरेका रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत सम्पन्न
अर्थ संसार, खोटाङ– केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । ...
अरुण तेस्रोको १५ प्रतिशत काम सम्पन्न, लागत १ खर्ब २० अर्ब
अरुण तेस्रोको १५ प्रतिशत काम सम्पन्न,  लागत १ खर्ब २० अर्ब
अर्थ संसार, काठमाडौं– राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ । ...
हाइड्रो एक्स्पोमा निर्माण उपकरणको लोभ लाग्दो प्रदर्शन (फोटोफिचर)
हाइड्रो एक्स्पोमा निर्माण उपकरणको लोभ लाग्दो प्रदर्शन (फोटोफिचर)
अर्थ संसार, काठमाडौ– दोस्रो हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा जारी रहेको छ । नेपालको ऊर्जा क्षेत्रमा लगानी जुटाउने र बदलिदो प्रविधिका बारेमा जानकारी गराउने लक्ष्ग्यका साथ एक्स्पोको आयोजना गरिएको हो । ...
हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड , आइतबार सकिँदै
हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड , आइतबार सकिँदै
अर्थ संसार, काठमाडौं– राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड लागेको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा सार्वजनिक विदाको दिन परेकाले अवलोकनकर्ताको उपस्थिती बाक्लो भएको हो । ...
नीजि क्षेत्र भन्छ -चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?
नीजि क्षेत्र भन्छ -चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?
अर्थ संसार, काठमाडौं– दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति लगानी मैत्रीवातवरण बनाउन नीति तथा कानुनमा समयसापेक्ष सुधार औंल्याएका छन् । ...
ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारी जरुरी–उपराष्ट्रपति
ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारी जरुरी–उपराष्ट्रपति
अर्थ संसार, काठमाडा– उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारको रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको आवश्यकता औल्याउनु भएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved