सोमबार, ०६ जेठ २०७६
उर्जा
ऊर्जामा नेपाल दक्षिण एशियाको ‘पावर हाउस’
ऊर्जामा नेपाल दक्षिण एशियाको ‘पावर हाउस’
अर्थ संसार, काठमाडौँ– राजधानीमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनका सहभागीले नेपालको जलऊर्जा दक्षिण एशियाको समृद्धिका लागि महत्वपूर्ण आधार भन्दै लगानी गर्न जोड दिएका छन् । ...
माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल, बैशाखदेखि विद्युत उत्पादन शुरु
माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल, बैशाखदेखि विद्युत उत्पादन शुरु
अर्थ संसार, नुवाकोट– रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ ...
सरकारले प्राथमिकताका आधारमा मात्रै परियोजनाको छनोट गर्ने
सरकारले प्राथमिकताका आधारमा मात्रै परियोजनाको छनोट गर्ने
अर्थ संसार, काठमाडौं–सरकारले प्राथमिकताका आधारमा मात्रै परियोजनाको छनोट गरी कार्यान्वयन गर्ने प्रणालीको शुरुआत गर्न लागेको छ । ...
माथिल्लो तामाकोशीमा नगद प्रवाहको समस्या
माथिल्लो तामाकोशीमा नगद प्रवाहको समस्या
अर्थ संसार, काठमाडौँ– स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ । यो राष्ट्रिय गौरवको आयोजना हो । ...
माथिल्लो तामाकोशी हरेक घरको चासो
माथिल्लो तामाकोशी हरेक घरको चासो
अर्थ संसार, लामाबगर (दोलखा) – कुनै समय स्वदेशी लगानीमा निर्माण गर्न हुन्न, विदेशी लगानी खोज्नु पर्छ भन्दै निर्माणमा लैजान नै ढिलाइ गरिएको माथिल्लो तामाकोशी करीब सम्पन्न हुने चरणमा पुगेको छ । ...
नीजि क्षेत्रबाट लगानी सम्मेलनमा छनौट परेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना
नीजि क्षेत्रबाट लगानी सम्मेलनमा छनौट परेको  ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना
अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत नयाँ आयोजनाको रुपमामा थिल्लो ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ । ...
आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने
आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने
अर्थ संसार दोलखा– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । ...
साना पूँजी जुटाएर ठूला आयोजना बनाउन सकिन्छ : प्रधानमन्त्री
साना पूँजी जुटाएर ठूला आयोजना बनाउन सकिन्छ : प्रधानमन्त्री
अर्थ संसार, काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताउनुभएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved