आइतबार, ०५ फागुन २०७५, २० : ५९
बजार
राजधानीमा १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ आयोजना हुने (फोटोफिचर)
राजधानीमा १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ आयोजना हुने (फोटोफिचर)
अर्थ संसार, काठमाडौं– नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा आयोजना हुने भएको छ । ...
काठमाडौं मल अब सञ्चय कोष आफैले सञ्चालन गर्ने, के होला व्यापारीको भविष्य ?
काठमाडौं मल अब सञ्चय कोष आफैले सञ्चालन गर्ने, के होला व्यापारीको भविष्य ?
अर्थ संसार, काठमाडौं– काठमाडौंको सुन्धारामा रहेको काठमाडौं मल कर्मचारी सञ्चय कोष आफैले सञ्चालन गर्ने तयारी गरेको छ । ...
सवारी चालक लाइसेन्स नपाएर हैरान हुनुहुन्छ ? सरकारले ल्याउँदैछ एकै पटक ८ हजार लाइसेन्स छाप्ने मेशिन
सवारी चालक लाइसेन्स नपाएर हैरान हुनुहुन्छ ? सरकारले ल्याउँदैछ एकै पटक ८ हजार लाइसेन्स छाप्ने मेशिन
अर्थ संसार,काठमाडौँ– चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरिद प्रक्रिया अघि बढाएको छ । ...
किङ्स लाउन्जले पोखराको लेकसाइडमा पहिलो शाखा खेल्ने, सेवा सुरु गरेको वर्ष दिन पुरा
किङ्स लाउन्जले पोखराको लेकसाइडमा पहिलो शाखा खेल्ने, सेवा सुरु गरेको वर्ष दिन पुरा
अर्थ संसार, काठमाडौं–किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । ...
यस्तो डिजाइनमा आउँदैछ भीभो भी १५ प्रो, ३२ मेगा पिक्सेलको पप–अप सेल्फी क्यामरा
यस्तो डिजाइनमा आउँदैछ भीभो भी १५ प्रो, ३२ मेगा पिक्सेलको पप–अप सेल्फी क्यामरा
अर्थ संसार, काठमाडौं– चिनियाँ स्मार्टफोन मेकर भीभो आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा छ । कम्पनीले यहि फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ Vivo V15 र भीभो भी १५ प्रो Vivo V15 Pro नामक स्मार्टफोन ल्याउँदैछ । ...
‘भ्यालेन्टाईन्स डे विथओपो’ कन्टेष्टका विजेता घोषित
‘भ्यालेन्टाईन्स डे विथओपो’ कन्टेष्टका विजेता घोषित
अर्थ संसार, काठमाडौं– सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले ‘भ्यालेन्टाईन्स डे विथओपो’ कन्टेष्टका विजेताहरुको घोषणा गरेको छ । ...
सामुदायीक भवन निर्माणको लागि करिब ४० लाखको जग्गा प्रदान
सामुदायीक भवन निर्माणको लागि करिब ४० लाखको जग्गा प्रदान
अर्थ संसार, सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँ पालीका वडा नम्बर ७ का एक स्थानियले ...
निगमले जहाज पूर्ण क्षमतामा उडाउने
निगमले जहाज पूर्ण क्षमतामा उडाउने
अर्थ संसार, काठमाडौँ– नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved