बिहिबार, ०१ कार्तिक २०७५, १४ : १२
बजार
बैंकले ऋण दिन छाडेपछि जग्गाको कारोबार  प्रभावित
बैंकले ऋण दिन छाडेपछि जग्गाको कारोबार  प्रभावित
अर्थ संसार  चितवन– बैंक एवम् वित्तीय संस्थाले ऋण नदिएपछि यहाँ निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित हुन थालेको छ ।घर जग्गा र अन्य कुनै पनि शीर्षकमा बैंकले सहजै ऋण दिएका छैनन् । कतिपयले महँगो ब्याजदरमा बैंक र सहकारीबाट ऋण लिएर आफ्नो गर्जो टारिरहेका छन् । साना टुक्रादेखि ठूला प्लटसम्म नपुग रकम बैंकको भरमा बैनाबट्टा गर्नेहरु अहिले समस्यामा परेका हुन् । ...
दक्षिण एसियाली कृषि वैज्ञानिकको कार्याशाला सुरु
दक्षिण एसियाली कृषि वैज्ञानिकको कार्याशाला सुरु
अर्थ संसार  काठमाडौं– गहुँमा लाग्ने सिन्दुरे रोगको अनुगमन र व्यवस्थापनसम्वन्धी दक्षिण एसियाली कार्याशाला शुक्रबार राजधानीमा सुरु भएको छ । कार्यशाला फेब्रुअरी २२ देखि मार्च १ सम्म चल्नेछ । कार्याशाला राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नाक), डीजीजीडब्लु र भारतको सत्गुरु म्यानेजमेन्ट कन्सल्टेन्टको आयोजना भएको हो । ...
राजधानीमा खुल्यो तारे होटल स्तरको ट्रेनिङ सेन्टर (फोटो फिचर)
राजधानीमा खुल्यो तारे होटल स्तरको ट्रेनिङ सेन्टर (फोटो फिचर)
अर्थ संसार  काठमाडौ–कोटेश्वरको बालकुमारी पुलसँगै बहुउपयोगी तारे होटल होटल स्तरको आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा ननस्टार (न्युन) शुल्क मा उपलब्ध गराउने पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ...
टुँडिखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा हुँदै
टुँडिखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा हुँदै
अर्थ संसार  काठमाडौं–रोटरी क्लब अफ रुद्रमतिले दुर्गम क्षेत्रका महिलालाई संचारको साधन उपलब्ध गराउन काठमाडौंको टुँडीखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा गर्ने भएको छ । क्लवले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार आगामी फागुन २१ गते बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने छ । ...
महिन्द्रा गाडीको शोरुम अब चरिकोटमा
महिन्द्रा गाडीको शोरुम अब चरिकोटमा
अर्थ संसार  काठमाडौं– महिन्द्रा गाडीको शोरुम विस्तार गर्ने व्रmममा दोलखाको चरिकोटमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । महिन्द्रा गाडीको नेपालको लागि आधिकाकि विक्रेता अग्नि इन्कर्पाेरेटेडले उक्त सोरुम संचालनमा ल्याएका छ । ...
फेल्ट र हाते कागज निर्यातमा अग्रणी ब्यवसायी
फेल्ट र हाते कागज निर्यातमा अग्रणी ब्यवसायी
विदेशमा हुने मेलामा सहभागित जनाएर आफ्नो उत्पादन प्रबर्धन गर्दै आएका सफल ब्यवसायी हुन् नरेशलाल श्रेष्ठ । उनी २० बर्षदेखि फेल्ट र हाते कागजबाट उत्पादित सामग्री ठूलो परिमाणमा निर्यात गर्दै आएका छन् । ‘बर्षमा १०/१५ कन्टेनर सामान विदेश पठाउँदै आएको छु,’ उनले भने । ...
लोपोन्मुख जडिबुटी फेला
लोपोन्मुख जडिबुटी फेला
अर्थ संसार  बनेपा– काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडिबुटी फेला परेका छन् । ...
इ १५ र इ २० को कलर्स मोइबाइलमा बम्पर छुट !
इ १५ र इ २० को कलर्स मोइबाइलमा बम्पर छुट !
अर्थ संसार  काठमाडौं– नेपाली मोबाइल फोन कलर्स मोबाइलले यसको दुईवटा स्मार्ट फोन इलिट इ १५ र इलिट इ २० को मुल्यमा भारी छुट प्रदान गरेको गरेको छ । अब मोवाई प्रयोगकर्ताले  .१२ हजार ४ सय ९५ रुपैयाँ पर्ने ई १५ अब .१० हजार ४ सय ९५ रुपैयाँमा, पहिले १३ हजार ९ सय ९५ रुपैयाँ पर्ने इ २० अब ११ हजार...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved