बुधबार, ०३ असोज २०७५, १४ : ५९
बजार
खसी बजारलाई लागेन दशैं
खसी बजारलाई लागेन दशैं
अर्थ संसार काठमाडौं – दोलाखाका प्रकाश कार्की भृकुटीमण्डपको खसी वजारमा ग्राहक कुरेर वसिरहेका छन् । कतिखेर ग्राहक आउँछन् अनी खसी वेचौला भन्ने छ उनलाई । दशैमा छोराछोरीलाई कपडा किनेर लौजाउला भन्ने सोचका साथ ग्राहक कुरिरहेका थिए । उनले दोलखावाट दशै खर्च वनाउँन ९ वटा खसी लिएर काठमाडौं आएका हुन् । ...
खाद्य संस्थानले बेच्न थाल्यो खसीबोका, ३ हजार चौपाया बेच्ने (फोटो फिचर)
खाद्य संस्थानले बेच्न थाल्यो खसीबोका, ३ हजार चौपाया बेच्ने (फोटो फिचर)
अर्थ संसार काठमाडौं – दशैंलाई मध्यनजर राख्दै खाद्य संस्थानले खसीवोका र च्याङग्रा विक्रि गर्न थालेको छ । दशै नजिकिएसंगै संस्थानले सर्वसाधरणलाई सुलभ मूल्यमा चौपाया उपलब्ध गराउन थालेको हो । ...
पश्मिनाको बजार बढाउन क्रेताविक्रेता विक्रेता भेला
पश्मिनाको बजार बढाउन क्रेताविक्रेता विक्रेता भेला
अर्थ संसार काठमाडौं–पश्मिनाको उत्पादन गर्ने उत्पादक तथा निकासीकर्ताहरुलाई एकै थलोमा भेला गराई व्यापारिक सम्बन्ध कायम गराउने, क्रेताको चाहनाअनुरुपको डिजाईन, गुणस्तर, रंग संयोजन र विदेशी बजारबारे बिक्रेतालाई जानकारी गराउने उद्देश्यले नेपाल हस्तकला महासंघको बाणिज्य परिषदले पश्मिना वस्तुको क्रेता बिक्रेता भेला आयोजना गरेको छ । ...
दशैतिहारमा अापुर्ती मन्त्रालयले तरकारीको मुल्यमा नियन्त्रण गर्ने
दशैतिहारमा अापुर्ती मन्त्रालयले  तरकारीको मुल्यमा नियन्त्रण गर्ने
अर्थ संसार  काठमाडौं – दसैंमा तरकारी तथा फलफूलको मुल्य नबढ्ने भएको छ । अहिले  वजारमा एकासी आकासिएको तरकारीको मुल्य  आपूर्ति मन्त्रालयले मुल्य नियन्त्रण गर्ने भएको छ । ...
लेनोभोले वोनान्जा अफर
लेनोभोले वोनान्जा अफर
अर्थ संसार काठमाडौं –लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकमले दशैं, तिहार र छठ महोत्सवको अवसर पारेर ‘वीनान्जा’ अफर घोषणा गरेको छ । कम्पनीले आफ्ना सन्तुष्ट उपभोक्ताहरुलाई थप उत्साहित बनाउन हरेक लेनोभो फोनको खरिदमा उपहारहरुको घोषणा गरेको छ । ...
कोकाकोलाको बोतलसँगै सन्देश पठाउने अभियान
कोकाकोलाको बोतलसँगै सन्देश पठाउने अभियान
अर्थ संसार काठमाडौं–कोकाकोलाले ‘मन खोलौं कोकसँग’ भन्ने नयाँ अभियान घोषणा गरेको छ । कम्पनीले १५ वटा संदेशसहितका नयाँ लेबल प्याक सार्वजनिक गरेको छ । यी सम्बन्धहरु नियमित लोगोको स्थानमा राखिएका छन् । यस अबसरमा परिवारका सदस्य, आफन्त, साथी वा सम्मानित व्यक्तिका लागि उपभोक्ताले आफूले चाहेको प्याक खरीद गरेर हरेकका लागि संदेशसहित उपहार प्रदान गर्न सक्नेछन् । ...
हिमस्टारको ‘सबै ह्याप्पी,
हिमस्टारको ‘सबै ह्याप्पी,
अर्थ संसार काठमाडौं–हिम इलेक्ट्रोनिक्सले हिमस्टार होम अप्लाएन्समा ‘सबै ह्याप्पी सबै लक्की’ योजना सार्वजनिक गरेको छ । नेपालीहरुको चाड बडा दशैं तथा तिहारको अवसर पारेर कम्पनीले हिमस्टारका रेफ्रिजेरेटरहरु, एलईडी टिभीहरु तथा चेस्ट फ्रिजरहरुमा ग्यारेण्टी गरिएका उपहारहरु ग्राहकहरुले प्राप्त गर्न सक्ने घोषणा गरेको छ । ...
दसैँको टीकाको साइत बिहान ८ बजेर ४५ मिनेटमा
दसैँको टीकाको साइत बिहान ८ बजेर ४५ मिनेटमा
अर्थ संसार काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत बिहान पौने ९ बजे रहेको जनाएको छ । बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताउनुभयो । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved