बुधबार, ३१ असोज २०७५, ०७ : ४३
बजार
पञ्चकन्याले ल्यायो थप दुई प्रकारका एसएस ट्याङ्क
पञ्चकन्याले ल्यायो थप दुई प्रकारका एसएस ट्याङ्क
अर्थ संसार   काठमाडौं–पञ्चकन्याले भर्टिकल स्टेनलेश स्टील प्रविधिको प्रयोग गरी ३१६ ग्रेडका ट्याङ्क बजारमा ल्याएको छ । यस्ता ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको हु“दा अन्य ट्याङ्कको दा“जोमा पानी छिटो तात्न नपाउने कम्पनीको दावी छ । ...
अशोक लेलैण्डले ल्यायो भारतमै पहिलो सर्किट इलेक्ट्रिक बस
अशोक लेलैण्डले ल्यायो भारतमै पहिलो सर्किट इलेक्ट्रिक बस
अर्थ संसार चेन्नाई (भारत)–हिन्दुजा ग्रुपअन्तर्गतको अशोक लेलैण्डले मंगलबार भारतको पहिलो सर्किट इलेक्ट्रिक बसकोे चेन्नाई स्थित कर्पाेरेट अफिसमा अनावरण गरेको छ । पूर्णतया इण्डियामा डिजाइन तथा इन्जिनियरिङ्ग गरिएको उक्त बस भारतीय रोड तथा लोडअनुसार जिरो एमिशन भेहिकलको रुपमा रहेको कम्पनीको दावी छ । ...
सडक पेटीमा जमराको किनबेच
सडक पेटीमा जमराको किनबेच
अर्थ संसार काठमाडौं–दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै जमरा लगाइन्छ । धान, गहूँ, मकै र जौका आँकुरा जमरा नेपाली संस्कृति एवं परम्परामा दशैंको अभिन्न बस्तुका रुपमा लिइन्छ । ...
नायिका आना कोकमार्फत आफ्ना भावना प्रशंसकसँग बाँड्दै
नायिका आना कोकमार्फत आफ्ना भावना प्रशंसकसँग बाँड्दै
अर्थ संसार,   काठमाडौं– अभिनेत्री आना शर्माले काठमाडौंको विभिन्न भागहरुमा भ्रमण गर्दै प्रशंसकहरुलाई कोका–कोला बाँडिरहेकी छिन । भेटेका सबैलाई आफ्ना भावना प्रियजनसँग बाँड्न उत्साहित गरिरहेकी छन् । पहिलो दिनमा उनले पाटनको लाबिम मलको भ्रमण गरिन् । उनीलाई देखेर युवाहरु एकदमै उत्साहित भएको कोकाकोलाले जनाएको छ । ...
खसी बजारलाई लागेन दशैं
खसी बजारलाई लागेन दशैं
अर्थ संसार काठमाडौं – दोलाखाका प्रकाश कार्की भृकुटीमण्डपको खसी वजारमा ग्राहक कुरेर वसिरहेका छन् । कतिखेर ग्राहक आउँछन् अनी खसी वेचौला भन्ने छ उनलाई । दशैमा छोराछोरीलाई कपडा किनेर लौजाउला भन्ने सोचका साथ ग्राहक कुरिरहेका थिए । उनले दोलखावाट दशै खर्च वनाउँन ९ वटा खसी लिएर काठमाडौं आएका हुन् । ...
खाद्य संस्थानले बेच्न थाल्यो खसीबोका, ३ हजार चौपाया बेच्ने (फोटो फिचर)
खाद्य संस्थानले बेच्न थाल्यो खसीबोका, ३ हजार चौपाया बेच्ने (फोटो फिचर)
अर्थ संसार काठमाडौं – दशैंलाई मध्यनजर राख्दै खाद्य संस्थानले खसीवोका र च्याङग्रा विक्रि गर्न थालेको छ । दशै नजिकिएसंगै संस्थानले सर्वसाधरणलाई सुलभ मूल्यमा चौपाया उपलब्ध गराउन थालेको हो । ...
पश्मिनाको बजार बढाउन क्रेताविक्रेता विक्रेता भेला
पश्मिनाको बजार बढाउन क्रेताविक्रेता विक्रेता भेला
अर्थ संसार काठमाडौं–पश्मिनाको उत्पादन गर्ने उत्पादक तथा निकासीकर्ताहरुलाई एकै थलोमा भेला गराई व्यापारिक सम्बन्ध कायम गराउने, क्रेताको चाहनाअनुरुपको डिजाईन, गुणस्तर, रंग संयोजन र विदेशी बजारबारे बिक्रेतालाई जानकारी गराउने उद्देश्यले नेपाल हस्तकला महासंघको बाणिज्य परिषदले पश्मिना वस्तुको क्रेता बिक्रेता भेला आयोजना गरेको छ । ...
दशैतिहारमा अापुर्ती मन्त्रालयले तरकारीको मुल्यमा नियन्त्रण गर्ने
दशैतिहारमा अापुर्ती मन्त्रालयले  तरकारीको मुल्यमा नियन्त्रण गर्ने
अर्थ संसार  काठमाडौं – दसैंमा तरकारी तथा फलफूलको मुल्य नबढ्ने भएको छ । अहिले  वजारमा एकासी आकासिएको तरकारीको मुल्य  आपूर्ति मन्त्रालयले मुल्य नियन्त्रण गर्ने भएको छ । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved