बुधबार, ३० साउन २०७५, १२ : ४८
बजार
सरकार र केसीबीच सहमतिः अनसन तोडिँदै
सरकार र  केसीबीच सहमतिः  अनसन तोडिँदै
अर्थ संसार, काठमाडौं– अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्तामा सहमति जुटेको छ। सरकारले प्रस्तुत गरेको चिकित्सा शिक्षा विद्येयकलाई संसदमा प्रस्तुत गर्ने र त्यसमा डा।.गोविन्द केसीका जायज मागलाई सम्बोधन गर्ने बिषयमा दुवै पक्ष सकारात्मक भएका छन् । ...
सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो
सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो
अर्थ संसार, सल्लेरी, सोलुखुम्बु– सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । ...
बुद्धमूर्तिसहित पाँच हजार साधकको ध्यानस्थल बन्दै पोखरा
बुद्धमूर्तिसहित पाँच हजार साधकको ध्यानस्थल बन्दै पोखरा
अर्थ संसार, काठमाडौँ– पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय काँहु डाँडामा ८० मिटर उचाइको विशाल बुद्धको मूर्तिसहित पाँच हजार साधकले एकै साथ ध्यान गर्ने ध्यानस्थल बन्ने भएको छ । ...
एक लाख ५२ हजारले घुमे चितवन राष्ट्रिय निकुञ्ज
एक लाख ५२ हजारले घुमे चितवन राष्ट्रिय निकुञ्ज
अर्थ सं सार, काठमाडौँ– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा एक लाख ५२ हजार ६७१ जना पर्यटक भित्रिएका छन् । ...
बन्यो गणतन्त्र स्मारक, कसले सञ्चालन गर्ने टुंगो लागेन
बन्यो गणतन्त्र स्मारक, कसले सञ्चालन गर्ने टुंगो लागेन
अर्थ संसार, काठमाडौँ- गणतन्त्र स्मारक निर्माण सम्पन्न भएको दुई महिना बिते पनि कसले कसरी सञ्चालन गर्ने भन्ने कार्य्विधि तयार नहुँदा निर्माण व्यवसायीले हस्तान्तरण गर्न पाएका छैनन् । ...
गोविन्द केसीको आन्दोलनले छुँदैन भक्तपुरका अस्पताललाई
गोविन्द केसीको आन्दोलनले छुँदैन भक्तपुरका अस्पताललाई
अर्थ संसार, काडमाढौँ– “अस्पतालमा हडताल होला, उपचार नपाइएला कि भन्ठानेको थिए तर भक्तपुरमा त त्यस्तो रै’नछ, उपचार गरेर फर्कदैछु”– काभ्रे देउपुर मण्डनबाट स्वास्थ्य परीक्षणका लागि भक्तपुर अस्पताल आउनुभएकी ४८ वर्षीया सीता शर्माले खुसी व्यक्त गर्दै भन्नुभयो । ...
राष्ट्रिय गौरवका आयोजनाको अनुगमन शुरु
राष्ट्रिय गौरवका आयोजनाको अनुगमन शुरु
अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठूला आयोजनाको अनुगमनको पनि अनुगमन गर्न शुरु गरेको छ । ...
उदयपुर सिमेन्ट १ वर्षमा दुई अर्बभन्दा बढी बिक्री
उदयपुर सिमेन्ट १ वर्षमा दुई अर्बभन्दा बढी बिक्री
अर्थ संसार, गाईघाट, उदयपुर– नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved