शुक्रबार, २८ मङि्सर २०७५, १७ : १५
जागिर
रोजगारीको खोजीमा हुनुहुन्छ ? यी आधा दर्जन कम्पनीमा ठूलो संख्यामा कर्मचारी आवश्यकता
रोजगारीको खोजीमा हुनुहुन्छ ? यी आधा दर्जन कम्पनीमा ठूलो संख्यामा कर्मचारी आवश्यकता
अर्थ संसार ,काठमाडौं– तपाई रोजगारीको खोजीमा हुनुहुन्छ ? तपाईलाई कुन कम्पनीमा कर्मचारी मागेको छ, थाहा छैन ? त्यसो ...
दशैँमा पनि तलब पाएनन् कर्मचारीले
दशैँमा पनि तलब पाएनन् कर्मचारीले
अर्थ संसार, बैतडी– दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । ...
मेगा बैंकले माग्यो कर्मचारी (विज्ञापनसहित)
मेगा बैंकले माग्यो कर्मचारी (विज्ञापनसहित)
अर्थ संसार, काठमाडौं– मेगा बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । ...
११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस , को-को परे ? (सूचिसहित)
११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस , को-को परे ?  (सूचिसहित)
अर्थ संसार, काठमाडौं – नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् । ...
स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार
स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार
अर्थ संसार, काठमाडौँ– सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ । ...
अब सरकारले नै मलेसियमा कामदार पठाउने, दलाल राज अन्त्य हुँदै
अब सरकारले नै मलेसियमा कामदार पठाउने, दलाल राज अन्त्य हुँदै
अर्थसंसार, काठमाडौं– नेपाल र मलेशियाबीच हुन लागेको श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधिमण्डल आज मलेशिया प्रस्थान गरेको छ । ...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी (विज्ञापनसहित)
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी (विज्ञापनसहित)
अर्थ संसार, काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी मागेको छ । मंगलबार एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । ...
सेञ्चुरी कमर्सियल बैंकले माग्यो कर्मचारी (विज्ञापनसहित)
सेञ्चुरी कमर्सियल बैंकले माग्यो कर्मचारी (विज्ञापनसहित)
अर्थ संसार, काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेलमा कर्मचारी आवश्यकता परेको छ । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved